काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पाँच दलीय गठबन्धनको कार्यशैलीमा असन्तुष्टि प्रकट गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध संघर्ष गरेको पाँच दलको गठबन्धन अहिले शीर्ष नेताहरुको गठबन्धनमा परिणत भएको भन्दै अन्य नेतालाई भूमिका नदिएकोमा उनले आपत्ति जनाएका...बाँकी
युवा राई/हङकङ – किरात राई यायोक्खा हङकङका पूर्व अध्यक्ष, संरक्षक सदस्य तथा पूर्व उपकुलपति किसन राई नेपाल भ्रमणका क्रममा दुर्घटना भई मृत्यु भएको समाचार कान्तिपुर दैनिकमा छापिदा सो समाचारको क्लिपलाई लिएर हङकङ एकिकृत नेपाली समाज...बाँकी
गौतम सागर राई/कोलोराडो – अमेरिकी राष्ट्रपति जो बाइडेनले दिपावलीको दियो बालेका छन्। तिहारको दिनलाई नेपाली समुदायले दिपावली र भारतीयले दिवालीका रुपमा मनाउँदै आएका छन् । प्रथम महिला जिलसहित उनले दिपावलीको अवसरमा संसारभरका सबै नागरिकका लागि...बाँकी
काठमाडौं। करिब ४९ वर्ष एउटै पार्टीमा रहेका दुई नेता जीवनको उत्तरार्धमा एकले अर्कालाई नक्कली कम्युनिस्ट घोषणा गर्दै हिँडेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र भर्खरै पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनेका माधवकुमार...बाँकी
लण्डन। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानी बढाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) का सदस्यहरुलाई आग्रह गरेका छन्। संघले शनिबार बेलायतको राजधानी लण्डनमा गरेको एक कार्यक्रममा सम्बोधनका क्रममा देउवाले लगानी भित्र्याएमा आवश्यक सुविधा दिन सरकार प्रतिवद्ध रहेको पनि...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकाले एक कार्यक्रमको आयोजना गर्दे मोरङको रंगेलीमा इजलासको उद्घाटन गरेको छ । नगरमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अभ्यास गर्दे तीनै तहको सरकारले विस २०७२ सालमा जारी भएको संविधानमा व्यवस्था...बाँकी
राजन रावत, सिमकोट। हुम्ला जिल्लाका राजनीतिक दल र जनप्रतिनिधिहरुले संसदको विकास समिति तथा प्रविधि समितिको टोलीसँग सदरमुकाम सिमकोटलाई चाँडोभन्दा चाँडो राष्ट्रिय सडक सञ्जालमा जोड्न माग गरेका छन्। समितिका सभापति कल्याणी गुरुङ खड्कासहितको टोलीसँग बिहीबार जिल्लाका...बाँकी
सन्जिब बगाले, काठमाडौं। २०७४ को निर्वाचनमा राजेन्द्र पाण्डेलाई प्रदेश सभाको उम्मेदवार बन्ने इच्छा थिएन। नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी संयोजक अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीको उम्मेदवारका रूपमा पाण्डेलाई प्रदेश सभाको चुनाव लड्न सुझाएकी थिइन्। ‘सुरूमा मलाई तपाईं...बाँकी
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीशका जेठान पर्ने गजेन्द्र हमाललाई मन्त्री बनाइएको विषयमा बोलेका छन्। बुधबार नेपाल तरुण दलले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधामन्त्री देउवाले हमाल कांग्रेसको कार्यकर्ता भएको र मन्त्री भएपनि बस्न नसक्ने...बाँकी
युवा राई/हङकङ – हङकङमा रहेर पत्रकारिता गरिरहेका हङकङ पत्रकार महासंधका अध्यक्ष किसन राई गत आइतबार ओखलढुंगा हुदै भोजपुर जानेक्रममा खोटाङ दिक्तेल-रुपाकोट मझुवागढी नगरपालिका-८ वुवालुङ, दोर्पा चिउरी डाडास्थित पंखुवा खोलाको बाटोमा गाडी रोकेर शौच गर्ने क्रममा...बाँकी