News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    नेकपा माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठ

    काठमाडौं – नेकपा माओवादी केन्द्रले अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ। माओवादी केन्द्रले दुई साताअघि गरेको निर्णय स्थायी कमिटी बैठकले प्रमुखमा नारायणकाजी श्रेष्ठलाई ल्याएको छ। गत भदौ ५ र ६ गते भएको स्थायी कमिटी...बाँकी

    जनआन्दोलनकी ‘पोस्टर गर्ल’ मन्त्री पदमा !

    काठमाडौं – रामकुमारी झाँक्री विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ हुन् । उनले विस २०४७ सालमा अनेरास्ववियूको प्रारम्भिक कमिटी सदस्य भएर राजनीति सुरू गरेकी थिइन् । नेतृ झाँक्री १९ औं सम्मेलनबाट अध्यक्षसमेत बनेकी थिइन्। दोस्रो जनआन्दोलनका क्रममा...बाँकी

    कुवेतको आराेसी कार्गोले नेपालमा दियो कार्गो पिडितलाई बाउन्स चेक

    कुवेत – सन् २०२० फेब्रुअरीमा ४० जनाले कुवेतको आराेसी कार्गोबाट नेपाल कार्गो गरेका थिए। काेभिड-१९ कै कारणले २०२० मार्च महिनामा नेपालमा लगडाउन भयाे। त्यसैकारणले गर्दै केही सामान ढिलाे हुने भयाे भनेर सबै ग्राहकलाई जानकारी दिईयाे।...बाँकी

    केडब्लु काठमाडौं एयर कार्गो कुवेतका बसन्त पुन सम्पर्क विहीन, सामान अझै पुगेन नेपाल

    कुवेत सिटी। तपाई हाम्रो एक मात्र भरपर्दो र विश्वासिलो कार्गो सेवा कुबेतदेखि नेपालको जुनसुकै जिल्लामा पनि सामान पठाउन सकिने हामीलाई सम्झनुहोस भनेर लेखिएको थियो तर अहिले आएर उल्टो भएछ। के.डब्लु.काठमाडौं एयर कार्गो सर्भिस कुवेतबाट नेपाल...बाँकी

    समाजसेवी गीताको पहलमा क्यानसर पिडीत सुब्बालाई मकाउबाट आर्थिक सहयोग

    मकाउ – मोरङ जिल्ला मिक्लाजुंग गाउँपालिका मधुमल्ला वडा नं. ३ निवासी ३१ बर्षीय सलिना सुब्बालाई पाठेघरमा क्यानसर भएर उपचारमा समस्या भईरहेको सुब्बालाई मकाउमा कार्यरत नेपाली समुदायले आर्थिक सहयोग गरेका रकम आज चुङमा शेर्पा र याङजेन शेर्पाद्वारा...बाँकी

    चाडपर्व लक्षित रंगेली बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

    रबिन्द्र बराल/मोरङ – चाडपर्व लक्षित सुरक्षा योजनाका लागि नेपाल प्रहरी परिचालन र बसपार्कमा यात्रु सहायता कक्ष रंगेली स्थापना गरिएको छ । प्रदेश १ मा चाडपर्व लक्षित सुरक्षा योजना कार्यन्वयनमा ल्याउनका लागि प्रदेश प्रहरी कार्यालयले १४...बाँकी

    अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन

    काठमाडौं – नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय गरेका हुन्। अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो...बाँकी

    किरात राई यायोक्खा कतारको आठौं अधिवेशन सम्पन्न, अध्यक्षमा शंकरमान राई चयन

    गजेन्द्र खालिङ/दोहा – किरात राई यायोक्खा शाखा कतारको आठौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले किराया शाखा कतारको अध्यक्षमा शंकरमान राई सर्वसम्मत चयन गरेको छ। गत अक्टोबर १ तारिख शुक्रबारको दिन किरात राई यायोक्खा शाखा कतारको...बाँकी

    मोरङको कृषि विकास बैंकका प्रमुखले १ लाख घुस मागेको आरोप

    रबिन्द्र बराल/मोरङ – कृषि विकास बैक रंगेलीका शाखा प्रमुखले सेवाग्राहिलाई ऋण दिए बापत सेवाग्राहीसंग १ लाख रुपैयाँ नदिने भएपछि ऋण स्वीकृति गर्ने आनाकानी भएपछि एक व्यपारीले मिडिया मार्फत हारगुहार गरेपछि अहिले कृषि विकास बैंक तरंगीत...बाँकी

    महाधिवेशनस्थलमा ओलीको ‘देवत्वकरण’ : पानीको बोतलमा समेत ओलीको फोटो

    काठमाडौं – नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित ‘सनराइज सम्मेलन केन्द्र’मा सुरु भएको छ। तीन दिनसम्म चल्ने महाधिवेशनको ओलीले शुक्रबार दिउँसो उद्घाटन गरेका हुन्। महाधिवेशन स्थलमा ओलीलाई देवत्वकरण गर्न कुनै कसर बाँकी राखिएको छैन।...बाँकी