काठमाडौँ। काठमाडौंको मण्डिखाटारमा पतञ्जलि योगपीठले आयोजना गरेको कार्यक्रममा एकजना अतिथि थिए माधवकुमार नेपाल। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल बाबा रामदेवको निम्ता मान्न छोटो समय लिएर पुगेका थिए। काठमाडौं बाहिर जानुपर्ने भएपछि उनले आयोजकसँग सबैभन्दा पहिले...बाँकी
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशन सरेको छ। बिहीबार बसेको पार्टीको निर्वाचन समितिको सिफारिसलाई तीन अध्यक्षको बैठक बसी मंसिर १६ देखि १८ गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको हो। मङ्सिर ११ देखि १३ गतेसम्म तोकिएको उक्त...बाँकी
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दैछ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा समितिको बैठक बस्न लागेको हो। बाँकी रहेका ठाउँमा कात्तिक २७ देखि वडा अधिवेशन भइरहेको र शुक्रबार प्रदेश सभा क्षेत्रीय...बाँकी
काठमाडौं – किरात प्रदेश नामकरणको लागि निर्णायक संघर्ष गर्ने लगायतको १६ बुँदे प्रस्ताव पारित गर्दै किरात राई तेस्रो अन्तराष्ट्रिय सम्मेलन समापन भएको छ । “किरात राई जातिको इतिहास, भाषा, धर्म र संस्कृति संरक्षण हाम्रो अभियान,...बाँकी
काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा माहोल तात्दै गएको छ। महाधिवेशनको सन्दर्भमा कुनै बेला घाँटी जोडेका ‘युवराजहरू’ महामन्त्री डा.शशांक कोइराला र प्रकाशमान सिंह अहिले लडाइँको मैदानमा उत्रिएका छन। डा.कोइरालाले प्रकाशमानलाई काठमाडौंबाहिर कसैले...बाँकी
झापा। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौटका लागि भएको निर्वाचनमा पूर्वमन्त्री नै पराजित भएका छन्। झापा निर्वाचन क्षेत्र नम्बर-४ बाट छानिएका ९ जना महाधिवेशन प्रतिनिधिमा सोही क्षेत्रको प्रदेश ‘ख’ बाट सांसदसमेत रहेका हिरा...बाँकी
काठमाडौँ। सुदूरपश्चिम प्रदेशका नव नियुक्त प्रदेश प्रमुख देवराज जोशीले आज धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा आफ्नो पदभार ग्रहण गरेका छन्। प्रदेश प्रमुखको कार्यालयमा पुग्दा उनलाई सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका सभामुख र सदस्यहरू, प्रदेश सरकार उच्च पदस्थ...बाँकी
खिलानाथ ढकाल, काठमाडौँ। आफूलाई राष्ट्रवादी-वैकल्पिक राजनीतिक धार बोकेको शक्ति बताउने राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन नजिकिँदै जाँदा नेतृत्वका लागि ‘रस्साकस्सी’ सुरू भएको छ। राप्रपा अध्यक्ष कमल थापाविरूद्ध उनकै समूहमा रहेका नेता राजेन्द्र लिङ्देनले गठबन्धन थालेका छन्।...बाँकी
बिराटनगर। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले छाडेर मन्त्री बनेका नेताहरूलाई आगामी चुनावमा जमानत जोगाएर देखाउन चुनौति दिएका छन्। सोमबार नेकपा (एमाले) मोरङले विराटनगरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले एमाले छाडेर मन्त्री बनेका...बाँकी
रोमन आचार्य, काठमाडौं। ११ कात्तिकमा बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय विशेष समितिको बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्यो तर, पार्टीले यसअघिनै कार्यतालिका संशोधन गर्दै कात्तिक २७...बाँकी