काठमाडौं – नेपालको पूर्वीपहाडी जिल्ला ताप्लेजुङको उत्तरी क्षेत्र ओलाङचुंगोला केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः१७ बजे ताप्लेजुङ जिल्लाको ओलाङचुंगोला केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको...बाँकी
भक्तपुर। भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मयेर पदमा ज्वाइँ जेठानको भिडन्त हुने निश्चित भएको छ। नेकपा एमालेबाट मेयर पदमा उम्मेदबार मदनकृष्ण श्रेष्ठ र नेपाली कांग्रेसबाट मेयर पदकै उम्मेदवार सुरेन्द्र श्रेष्ठबीच भिडन्त हुने निश्चित भएको हो। नाताले मदनसुन्दर...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानदेखि इटहरी तर्फ गइरहेको यात्रुवाहक सार्वजनिक बस धरानको विश्वकर्मा मन्दिर नजिक दुर्घटना भएको छ। बसमा सवार ११ जना यात्रु र एक जना मोटरसाइकलमा सवार घाइते भएका छन् । धरानबाट इटहरीतर्फ जादै...बाँकी
काठमाडौं – भद्रपुरबाट काठमाडौं आएको बुद्ध एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा १० हजार ८ सय अमेरिकी डलर भेटिएको छ । नेपाल प्रहरीका अनुसार त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा विमानस्थल १ सय दरका १...बाँकी
काठमाडौं – उर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाली सेनाको भान्सामा विद्युतीय चुलो मात्रै प्रयोग गर्ने विषयमा प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग छलफल गरेकी छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा जलविद्युतको विकास तथा खपतका विषयमा...बाँकी
काठमाडौं – आज १६ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। विस २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विस २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए...बाँकी
सिम्ता। यहि बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागी सुर्खेत जिल्लाको सिम्ता गाऊँपालिकाको अध्यक्षका लागी कांग्रेसबाट ४ जना सिफारिस भएका छन। पार्टीको सिफारिसमा सुर्खेत क्षेत्र नम्बर १ प्रदेश (क) का उपसभापति भीम बहादुर...बाँकी
काठमाडौ – शहरी विकासमन्त्री रामकुमारी झाँक्री अमेरिका प्रस्थान गरेकी छिन् । अमेरिकाको न्यूयोर्कस्थित यूएन ह्याबिटेटको मुख्यालयमा आयोजित उच्चस्तरीय बैठकमा भाग लिन मन्त्री झाँक्री शुक्रबार साँझ अमेरिका प्रस्थान गरेकी हुन् । मन्त्री झाँक्रीले आगामी अप्रिल २८...बाँकी
काठमाडौं – आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल-भारत सीमा नाका बन्द हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालाबाबु कवाडीले...बाँकी
काठमाडौं – विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसस तीन दिने भ्रमणका लागि बिहीबार दिउँसो काठमाडौं आइपुगेका छन् । उनी तीन दिने भारत भ्रमण सकाएर नेपाल अबतरण गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...बाँकी