काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको जिम्मेवारी एसएसपी सुदीप गिरीले सम्हालेका छन्। उनी शुक्रबार काठमाडौं प्रहरी प्रमुखको रुपमा कार्यालयमा हाजिर भएका हुन्। केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत उनको यसअघि नै काठमाडौं प्रहरी प्रमुखको रुपमा सरुवा भएपनि...बाँकी
काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको वरीयतामा पार्टीका पुराना नेताहरूलाई भन्दा पूर्वमाओवादीलाई अघि सारेका छन्। मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न जारी गरिएको अन्तर पार्टी निर्देशन(अपानी)मा नेताहरूको...बाँकी
बलराम पाण्डे, काठमाडौं। “शेरबहादुरजीलाई बधाई, यो कार्यकाल चार वर्षे हो। चार वर्षे कार्यकालको सफलताको कामना छ। यो आन्तरिक लडाइँ हो। स्वस्थ प्रतिस्पर्धाबाट तपाईँ विजयी हुनुभएको हो। जसरी पहिलो कार्यकाल साढे पाँचवर्ष पार्टी बेथितिको हिसाबले चल्यो...बाँकी
प्रकाश धौलाकोटी, काठमाडौँ। केपी ओली नेतृत्वको सरकारविरुद्व गएको वैशाख अन्तिम साता विपक्षी दलहरूको मोर्चा बन्दै थियो, पाँच दलीय मोर्चाको नेतृत्व कांंग्रेस सभापति शेरबहादुर देउवाले गरेका थिए। तर, गठबन्धनको गाँठो कस्ने भूमिकामा थिए, महामन्त्री पूर्णबहादुर खड्का।...बाँकी
काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति पदको मतगणना सकिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले २ हजार २५८ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी डा शेखर कोइरालाले १ हजार ७२९ मत प्राप्त गर्नुभएको छ भने,...बाँकी
कैलाली। सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको जनाइएको छ। यहाँका चार पालिकाका १६५ श्रमिक बेपत्ता भएका अर्थात् परिवारका सम्पर्कमा छैनन्। भारतका विभिन्न सहरमा वर्षौंदेखि लाखौँको सङ्ख्यामा नेपाली कामदार...बाँकी
काठमाडौं – नेपाली कांग्रेसको चौधौं महाधिवेशनको सबैभन्दा रोचक दृश्य आपसी शत्रुता पालेर बसेका तीन कम्युनिष्ट पार्टीका तीन नेता एकै मञ्चमा देखिएका थिए। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विस २०७७...बाँकी
काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज शनिबार मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ। पार्टीले सार्वजनिक गरेको महाधिवेशन कार्यसूची अनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ।...बाँकी
काठमाडौं – रामचन्द्र पौडेल पक्षको अनुपस्थितिमा नेपाली काँग्रेसको बन्दसत्र सुरु भएको छ। केहीबेर अघिदेखि बन्दसत्र राजधानीको भृकुटीमण्डप स्थित कार्यक्रम स्थलमा सुरु भएको हो। बन्दसत्र चलिरहँदा रामचन्द्र पौडेल पक्षका शीर्ष नेता र केन्द्रीय सदस्यहरू भने बत्तीसपुतलीस्थित...बाँकी
काठमाडौं। नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ४३ पैसा र बिक्री दर १२१ रुपैयाँ ०३ पैसा कायम...बाँकी