काठमाडौं। नेकपा माओवादी केन्द्रको महाधिवेशन उदघाटनमा अतिथिका रुपमा पुगेका नेताहरुले महत्वपूर्ण सम्बोधन गरे। कसैले ताली पाए त कसैले आलोचना। तर, राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाही भने हाँसोको पात्र बनिन्। शाहीले भाषणमा पटक पटक गल्ती...बाँकी
“समानान्तर सरकारको स्थिति उत्पन्न हुनुका साथै नेपाल क्रमशः पराधीनतातर्फ धकेलिनेछ। नेपाल शक्ति राष्ट्रहरूको द्वन्द्व र संघर्षको थलोमा परिणत हुनेछ। यो हामी प्रत्येक नेपालीको हित विरुद्धमा हुनेछ। त्यसैले हामीले यो एमसीसी सम्झौता यही रूपमा हुनुहुँदैन भन्ने...बाँकी
“शेखरको वरियता निर्धारणलाई भविष्यमा टकराव बढ्न सक्ने संकेतका रुपमा लिइएको छ। कोइरालाले सभापतिमा पराजय भोगेपछि आफू देउवाको गलत कदमहरुकाविरुद्ध सशक्त रुपमा उभिने बताइसकेका छन्।” काठमाडौं। नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइरालाबीच टकराव...बाँकी
“राजदूत यान्छीले बेइजिङसमेत नेपालमा एमाले, माओवादी केन्द्रलगायत कम्युनिष्ट शक्तिहरु मिलेर जाउन भन्ने पक्षमा रहेको बताएकी थिइन्।” काठमाडौं। चीनले पुनः एक पटक नेकपा एमाले र माओवादी केन्द्र मिलाउन कसरत गरेको छ। एमाले अध्यक्ष पदमा निर्वाचित भएपछि बधाई दिन बालकोट...बाँकी
एजेन्सी। एभिसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको पहिलो खेलमा नेपालको पुरुष टोली पराजित भएको छ। बंगलादेशको ढाकामा हिजो भएको खेलमा नेपाललाई आयोजक बंगलादेशले ३–० को सोझो सेटमा पराजित गर्यो। बलियो घरेलु टिमविरुद्ध नेपाल २५–१७, २५–१७...बाँकी
पर्सा। जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीसँग विद्युतीय राहदानी (ई-पासपोर्ट)का लागि आवेदन लिन सुरु गरेको छ। सेवाग्राहीले अनलाइनमार्फत भरिएको फारम लिएर जिल्ला प्रशासन कार्यालयमा स्वयं उपस्थित भई आवेदन दिनसक्ने गरी विद्युतीय राहदानीका लागि सेवा सुरु गरिएको प्रमुख...बाँकी
जनकपुरधाम। प्रदेश २ को नामांकन हुने भएको छ। यसबारे प्रदेश सभाको बैठकमा विभिन्न नाम प्रस्ताव भएको छ। जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र मधेश नाममा सहमत भएका छन्। तीनवटै दलका प्रदेश...बाँकी
काठमाडौँ। सुर्खेतका दानबहादुर शाही काठमाडौंमा भौंतारिन थालेको ४ महिनाभन्दा बढी भइसक्यो। भूतपूर्व सैनिक शाहीका निम्ति आइपरेको दुःखसँग आफैंले वर्षौं काम गरेको नेपाली सेना नै जोडिएको छ। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा एमबीबीएस चौथो सेमेस्टरमा अध्ययनरत...बाँकी
काठमाडौं। तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस –२०७८ मनाउन नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन भएको छ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार भएको...बाँकी
काठमाडौं – अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता नेपाल सरकारले संसदमा पेश गर्ने संकेत गरेपछि आइतबार बसेको प्रमुख प्रतिपक्षी बाहेकको सर्वदलीय बैठकमा अन्य दलले विरोध गरेसंगै नेपाली कांग्रेस एक्लिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय...बाँकी