News Portal

मोरङ जिल्लाका ६ पालिकामा अझै मतगणना सुरु भएन

हिमालीसंचार संवाददाता
१९९ पटक

मोरङ – मोरङका ६ वटा पालिकामा अझै मत गणना सुरु हुन नसकेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीका अनुसार मोरङको ११ वटा पालिकामा मतगणना भइरहेको छ। अहिलेसम्म सुरु हुन नसक्नेमा रतुवामाई, लेटाङ, सुन्दरहरैंचा, पथरी शनिश्चरे नगरपालिका, विराटनगर महानगरपालिका र केराबारी गाउँपालिका रहेका छन् ।

यी सबै पालिकामा बेलुका मतपेटिका संकलनमा ढिलाई भएको कारण मतगणना केही ढिलो हुन गएको अधिकारीले बताए । ११ बजेसम्ममा सबै पालिकामा मतगणना सुरु हुने उनले बताए । 

हालसम्म मतगणना सुरु भएका पालिकाहरुमा मिक्लाजुङ, कानेपोखरी, ग्रामथान, कटहरी, जहदा, बुढीगंगा गाउँपालिका, उर्लाबारी, बेलबारी, धनपालथान, सुनवर्षी, रंगेली नगरपालिका रहेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...