काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकहरूको एकता र सङ्घर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण श्रमिकमा शुभकामना व्यक्त गर्दै उनले नेपाली जनताको...बाँकी
बेलायत – बेलायतमा यही मे ५ मा स्थानीय निर्वाचन हुँदैछ । यस निर्वाचनमा इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डका मतदाताहरूले आफ्नो स्थानीय क्षेत्रका लागि प्रतिनिधिहरू चयन गर्नेछन् । आफ्नो इलाकाका मुद्दाहरू कसरी व्यवस्थित गर्ने भन्ने बारेमा निर्णय...बाँकी
काठमाडौं – नेपाल सरकारले विदेशी मुद्रा सिफारिसमा रोक लगाएको भन्दै निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक संघले आपत्ति जनाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अपस्ट्रिम प्रोभाइडर्स जस्ता कम्पनीलाई भुक्तानी गर्न विदेशी मुद्रा सिफारिस गर्न पूर्ण...बाँकी
काठमाडौँ। चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका अमानसिंह तामाङले उम्मेदवारी फिर्ता लिने भएका छन्। तामाङ ०७४ को निर्वाचनमा सोही नगरका प्रमुखमा निर्वाचित भएका थिए। आसन्न स्थानिय तहको निर्वाचनमा पनि प्रमुख पदमा उनलाई पार्टीले...बाँकी
काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनका क्रममा देशभर पार्टी र गठबन्धनका उम्मेदवारविरुद्व स्वतन्त्र उम्मेदवारी दिएका नेता कार्यकर्तालाई आफ्नो उम्मेदवारी फिर्ता लिन सम्बन्धित सबैमा आग्रह गरेका छन् । सभापति देउवाले...बाँकी
काठमाण्डौं। सर्जक तथा गायिका सुमित्रा बुढा मगरको बिल्कुलै नयाँ गीत “टिकटक र फेसबूकले” बोलको म्यूजिक भिडियोसहित सार्वजनिक भएको छ। उक्त गीतमा गायक अमर रोका मगरले उनलाई स्वरमा साथ दिएका छन भने, लय तथा शब्द संकलन...बाँकी
नेपालगन्ज। बाँकेको राप्ती सोनारी र नरैनापुरमा टिकट वितरणमा अनौठो घटना भएका छन्। प्रतिनिधी सभा क्षेत्र नम्बर १ अन्तर्गत पर्ने राप्ती सोनारी र नरैनापुरमा वडाअध्यक्ष र वडा सदस्यको टिकट वितरणमा यि घटना सार्वजनिक भएका हुन्। नरैनापुर...बाँकी
काठमाडौं – नेपालको पूर्वीपहाडी जिल्ला ताप्लेजुङको उत्तरी क्षेत्र ओलाङचुंगोला केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः१७ बजे ताप्लेजुङ जिल्लाको ओलाङचुंगोला केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको...बाँकी
भक्तपुर। भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मयेर पदमा ज्वाइँ जेठानको भिडन्त हुने निश्चित भएको छ। नेकपा एमालेबाट मेयर पदमा उम्मेदबार मदनकृष्ण श्रेष्ठ र नेपाली कांग्रेसबाट मेयर पदकै उम्मेदवार सुरेन्द्र श्रेष्ठबीच भिडन्त हुने निश्चित भएको हो। नाताले मदनसुन्दर...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानदेखि इटहरी तर्फ गइरहेको यात्रुवाहक सार्वजनिक बस धरानको विश्वकर्मा मन्दिर नजिक दुर्घटना भएको छ। बसमा सवार ११ जना यात्रु र एक जना मोटरसाइकलमा सवार घाइते भएका छन् । धरानबाट इटहरीतर्फ जादै...बाँकी