News Portal

भोजपुर नगरपालिका वडा नं. १ को वडाअध्यक्षमा माओवादी केन्द्रका राई विजयी

हिमालीसंचार संवाददाता
१४२८ पटक

भोजपुर – स्थानीय तहको निर्वाचनमा भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा नं. १ हेर्लौछाका अध्यक्षमा नेकपा माओवादी केन्द्रका जिरामणी राई विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका जिरामणीले २२३ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।

राईका प्रतिद्वन्दी नेपाली काँग्रेसका भक्त बहादुर तामाङले २०९ मत र नेकपा एमालेका टेक बहादुर तामाङले १२० मत ल्याएका छन् । त्यस्तै, वडासदस्यहरुमा काँग्रेसका विनोद राई, कमल रानामगर, नेकपा (माओवादी केन्द्र) की भावना तामाङ र कला कामी निर्वाचित भएका हुन् ।

   

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...