काठमाडौं। नवनियुक्त मन्त्रीहरूले आज शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएका हुन्। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्रीसहित रक्षा मन्त्री बनेका छन्। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ...बाँकी
काठमाडौं। चर्चित अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले आफू नेपाली कांग्रेसबाट अलग भएको घोषणा गरेसँगै अहिले सामाजिक सञ्जाल र मिडियामा उनले पार्टी छाड्नुको कारण खोज्न थालिएको छ। बिहीबार दिउँसो कांग्रेस छाडेका वाग्लेले राति नै रवि लामिछाने नेतृत्वको राष्ट्रिय...बाँकी
खेमराज थापा, काठमाण्डौं। २०७४ मा प्रधानमन्त्री भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय याेजना आयोगको उपाध्यक्ष बनाएपछि डा. स्वर्णिम वाग्ले चर्चामा मात्र आएनन्, संभावना बाेकेका अर्थविद्का रुपमा चिनिए । पाँच वर्षपछि उनै देउवालाई नै दोषकाे भारी...बाँकी
पोखरा। तनहुँ–१ मा १० वैशाखमा हुने उपनिर्वाचन लड्न पूर्वआईजीपी सर्वेन्द्र खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमार्फत लबिङ गरेका छन् । उनले भण्डारी र उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, उपमहासचिव विष्णु रिमाललाई भेटेर टिकटका लागि जोडबल गरेको एमाले स्रोतले बतायो...बाँकी
एजेन्सी। म्यानमारको सैनिक सरकारले प्रजातन्त्रवादी नेता आङ सान सुकीको राजनीतिक दल खारेज गरिदिएको छ। सरकारी टेलिभिजनले मंगलबार साँझ सुकी नेतृत्वको नेसनल लिग फर डेमोक्रेसी पार्टीसहित ४० दल खारेज भएको समाचार प्रसारण गरेको अलजजिराले जनाएको छ।...बाँकी
चितवन। नेकपा (एमाले)ले बैशाख १० गते हुने तीन क्षेत्रको उपनिर्वाचनमा नै आफ्नो उम्मेदवार उठाउने भएको छ। चितवन–२, बारा–२ र तनहुँ–१ मा बैशाख १० गते उपनिर्वाचन हुँदैछ। चितवन–२ सर्वाधिक चासोको रुपमा हेरिएको उपनिर्वाचन हो। सो क्षेत्रमा...बाँकी
काठमाडौँ। सत्ता गठबन्धन दलमध्येको एक नेकपा एकीकृत समाजवादी गृह मन्त्रालय बिना नै सरकारमा सामेल हुने भएको छ। नेकपा एसले पार्टीका उपाध्यक्ष डा.बेदुराम भुसालको नेतृत्वमा तीन सदस्सिय टोलीलाई सरकारमा सहभागी गराउने निर्णय गरेको छ। डा.भुसालसहित अर्का...बाँकी
काठमाडौं। नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले गठबन्धनका दलहरूको होमवर्कका कारण मन्त्रिपरिषद विस्तार गर्न ढिलो भएको बताएका छन्। शनिबार केन्द्रको पार्टी कार्यालय पेरसडाँडामा बसेको पदाधिकारीको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै होमवर्कका कारण मन्त्रिपरिषद विस्तार गर्न ढिलाइ...बाँकी
पोखरा। नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ। नेकपा माओवादी केन्द्रले सरकार छाडेर समर्थन पनि फिर्ता लिएको भोलिपल्ट कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले शनिबार पत्रकार सम्मेलन गरी मुख्यमन्त्रीलाई...बाँकी
मानिसको जीवन सफल सुन्दर बनाउन यौन जीवनको महत्वपूर्ण भूमिका रहन्छ। जीवन राम्रो नभए विविध किसिमका तनाव हुन्छ। मानव जीवनको एउटा महत्वपूर्ण पाटो नै हो ‘यौन जीवन’। सम्पर्कले शारीरिक रुपमा फाइदा हुनुका साथै मानसिक खुशि पनि...बाँकी