News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    सुर्खेत-१ मा खड्का र शाहीको कस्तो रहला चुनाबी प्रतिस्पर्धा

    सुर्खेत। सुर्खेत १ मा नेपाली कांग्रेसका उपसभाति पूर्णबहादुर खड्का पनि २०७४ मा वाम गठबन्धनको शक्तिका अगाडि धराशायी भएका थिए। उतिवेला एमाले उम्मेदवार ध्रुवकुमार शाही ३६ हजार ७५९ मतसहित विजयी हुँदा खड्काले ३३ हजार ३७७ मत...बाँकी

    कांग्रेस धादिङको कार्यवाहक सभापति अधिकारीलाई

    धादिङ – नेपाली काँग्रेस जिल्ला कार्यसमिति धादिङले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मध्यनजर गर्दै जिल्लाका जिल्ला कार्यसमिति  समितिको बैठक बसी विभिन्न विषयमा छलफल गरी निर्णय  गर्यो।  नेपालीकाङ्ग्रेस धादिङले उपसभापति दलबहादुर अधिकारीलाई कार्यवाहक सभापति बनाएको छ।...बाँकी

    मेयर हर्क साम्पाङको अभियानमा संकलित रकमको सम्पूर्ण विवरण सार्वजनिक (भिडियो सहित)

    धरान – धरानमा संचालन भइरहेका श्रमदान अभियानमा विश्वभरबाट नेपाली समुदायहरुले धरानका खानेपानी व्याबस्थापनका लागि आर्थिक सहयोग गर्नुहुने दाताहरुबाट संकलित रकमको अहिलेसम्मको सम्पूर्ण आर्थिक विवरण धरान-१४ स्थित भालुखोला दोभानमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ। धरानका...बाँकी

    मेयर साम्पाङलाई शिवझट्टा जान अवरोध, उपभोक्ताहरुबीच भयो यस्तो सहमति (भिडियो सहित)

    धरान – धरानका मेयर हर्क साम्पाङलाई आज धरान वडा नं. ४ स्थित शिवझट्टा जानबाट स्थानीय उपभोक्ताहरुले धरान १३ स्थित पेट्टोल पम्म (बेस क्याम्प) परिसरमा अवरोध गरेका छन्। मेयर साम्पाङले आज १२ बजे बेसक्याम्प स्थित धरान-१३...बाँकी

    संसारकै उचाइमा रहेको एटीएम मेसिन: बिजुलीबिनै चल्छ, रकमको अभाव कहिल्यै हुँदैन

    एजेन्सी। अहिलेको समयमा अधिकांश मानिसहरु सानोतिनो नगद रकमको आवश्यकता पर्दा बैंकको एटीएममा गएर तुरुन्तै निकालिहाल्छन्। ग्राहकहरुको सजिलोका लागि बैंकहरुले सहरहरुमा यत्रतत्र आफ्ना एटीएम मेसिनहरु राखेका हुन्छन्। बदलिँदो दुनिया र मानिसहरुको बढ्दो भ्रमणका कारण अब एटीएम...बाँकी

    सत्ता गठबन्धनको बैठकमा लोसपा भित्रियो, बाहिरियो जसपा

    काठमाडौँ। सत्तारुढ गठबन्धनको सिट बाँडफाँट गर्न शुक्रबार बालुवाटारमा बसिरहेको बैठकबाट जनता समाजवादी पार्टी बाहिरिएको छ। जसपा बाहिरिएपछि गठबन्धनमा तालमेल जुटाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बैठकमा प्रवेश गरेको छ। बालुवाटार स्रोतका अनुसार जसपाले गठबन्धन छोडेर एमालेसँग...बाँकी

    ‘आत्मसमर्पण गर्छु’ भनेका सन्दीप लामिछानेलाई प्रहरीले किन लगायो हत्कडी ?

    काठमाडौँ। नाबालिकामाथि जबरजस्ती करणीको आरोप लागेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेर हत्कडी लगायो। दोहाबाट आज बिहान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका लामिछानेले आफै प्रहरीमा आत्मसमर्पण गर्ने बताइरहेका थिए। आफैले सूचना...बाँकी

    बडादशैँको आठौँ दिन, महाअष्टमी मनाइँदै

    काठमाडौँ। बडादशैँ एवं नवरात्रको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा...बाँकी

    अफ्रिकी मुलुक बुर्किना फासोमा फेरि सैनिक ‘कू’

    एजेन्सी। अफ्रिकी मुलुक बुर्किना फासोको सेनाले सैन्य नेता पाउल हेनरी दामिबाको सरकार अपदस्थ गरेको छ। सरकार विधटनसँगै सेनाले संकटकाल लगाएको छ। सेनाका क्याप्टेन इब्राहिम ट्रोरेले राष्ट्रिय टेलिभिजनमा सम्बोधनमार्फत सत्ता हात लिएर संक्रमणकाल लगाएको घोषणा गरेको...बाँकी

    रवीन्द्र मिश्रले आमाको आशिर्वाद लिएर काठमाडौं–१ को उम्मेदवारी घोषणा

    काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आज (१४ असोज) उम्मेदवारी घोषणा गर्ने भएका छन्। उनी गत बुधबार वरिष्ठ उपाध्यक्षको हैसियतमा पाँचौ वरियतामा राप्रपा प्रवेश गरेका थिए। आज (शुक्रबार) दिउँसो नयाँ बानेश्वरको थापागाउँस्थित...बाँकी