चितवन। चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन्। लामिछानेले ४९ हजार...बाँकी
काठमाडौँ। कडा चुनावी प्रतिस्पर्धा भएको भक्तपुर-२ मा निवर्तमान सांसदसमेत रहेका एमाले उम्मेदवार महेश बस्नेतलाई सत्ता गठबन्धनबाट उम्मेदवार रहेका काँग्रेसका दुर्लभ थापालाई उछिन्न मुस्किल परिरहेको छ। एमालेले जितको अपेक्षा राखेको यस क्षेत्रमा सुरुदेखि नै काँग्रेसका उम्मेदवार...बाँकी
काठमाडौँ। काठमाडौँ क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका उम्मेदवार प्रदीप पौडेल विजयी हुने निश्चित भएको छ। उनले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै विजय हासिल गर्ने निश्चित भएको हो। ३ हजार ७७९ गन्न बाँकी...बाँकी
काठमाडौं। एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य पदमा जित निकाल्दै नेपाली कांग्रेसले मुस्ताङमा ‘क्लिन स्वीप’ गरेको छ। प्रतिनिधिसभा सदस्य तर्फ कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन्। उनले नेकपा एमालेका प्रेमप्रसाद तुलाचनलाई ९१४ मत...बाँकी
कुवेत सिटी। रण ध्वोज लामा नेतृत्वको एनआरएनए एनसीसी कुवेतले गत नोभेम्बर १४ तारिखमा कुवेतस्थित नेपाली दूतावास, कुवेतका क्रियाशील संस्था, नेपाल पत्रकार महासंघ कुवेत शाखा लगायतलाई समेत सम्बोधन गरेर एक प्रेस विज्ञप्ति जारी गर्यो। उक्त बिज्ञप्तिमा भनिएको...बाँकी
काठमाडौँ। सरकारले निर्वाचन सुरक्षाका लागि करिब ३ लाख जनशक्ति परिचालन गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी २ लाख ९८ हजार ५७९ परिचालन गरिने गृह मन्त्रालयले जानकारी...बाँकी
काठमाडौं – राजनीतिक संस्कार एक प्रकारको अवधारणा हो। यो अवधारणा राजनीतिक भूगोल, आस्था, व्यवस्था, सामाजिक तथा सांस्कृतिक अवस्थितिसँग सम्बन्धित नवोदित परिकल्पना हो। विश्व राजनीतिक इतिहासमा यस परिकल्पनाको विकास दोस्रो विश्वयुद्धपछि विकसित भएको पाइन्छ। राजनीति शास्त्रका...बाँकी
काठमाडौं – आगामी मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि निर्धारण गरिएको आमनिर्वाचनका लागि आज बिहीबार मध्यरातदेखि छिमेकी मुलुकहरु भारत र चीनसंगको अन्तर्राष्ट्रिय सीमानाकाहरु बन्द गर्ने सरकारले निर्णय गरेको छ। आज मध्यरातदेखि मतदान सम्पन्न...बाँकी
सुर्खेत। सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (क) वाम लोकतान्त्रिक गठबन्धन प्रत्यक्ष तर्फका उम्मेदवार कालिप्रसाद शाक्यले विकास निर्माणको लागि एक पटक आफुलाई अवसर दिन आग्रह गरेका छन्। निर्वाचन प्रचार प्रचारको क्रममा जनतामाझ शाक्यले जनताका स–साना...बाँकी
धरान – आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हर्क साम्पाङ समुहबाट स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरुले भानुचोक बजार क्षेत्रमा सरसफाई गरेपछि भानुचोकमा आयोजित चुनावी आमसभा गरेका छन्। सुनसरी क्षेत्र नं. १ का...बाँकी