News Portal

  • हरे राम हरे कृष्ण भजनको म्युजिक भिडियो सार्वजनिक

    हिमालीसंचार संवाददाता
    ३२७ पटक

    काठमाण्डौं। सुखमा होस् या दु:खमा भगवानको नाम जप्दा भजनमा लिन हुँदा हरेक मान्छेहरूलाई सुख प्राप्ति हुन्छ। दु:ख सुख बिर्सेर भजन कृतन गर्नु बास्तबमा राम्रो हो।

    यसै क्रममा अरु भजनहरू भन्दा केही फरक ढंगले तयार गरिएको भजन विश्व कृतिमानी वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को रचनामा रहेको “हे रामको” भिडियो भर्खरै आम दर्शक श्रोता र भक्तजनहरू समक्ष सार्वजनिक भएको छ।

    संगीतकार राम कार्कीको स्वर, संगीत र एरेन्जमा बिल्कुलै नयाँ शैलीबाट तयार भएको भजनको भिडियोमा शान्ता कार्की, रानु कार्की, मुना सिलवाल लगायतको अभिनय रहेको छ।

    क्यामरा (दृश्य छायांकन) अनिल श्रेष्ठले गरेको थियो भने भजनको डाइरेक्टर मुस्कान राईको रहेको छ। दर्शक श्रोताहरूले पनि सार्वजनिक राम भजनलाई मन पराई दिनु हुनेछ भन्ने कुरा संगीतकार राम कार्की विश्वस्त रहेको बताउनु भयो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...

    पिएसबी नेपालको वार्षिकोत्सवमा ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु

    काठमाडौं, कार्तिक २३ – नेपाल टेलिभिजनले अंग्रेजी भाषामा नयाँ च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालनमा ल्याएको छ।...