News Portal

जनताको आवाज उठाउन नदिएपछि मसँग अरू विकल्प थिएन : सांसद अमरेशकुमार

हिमालीसंचार संवाददाता
२६७ पटक

काठमाडौँ। स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आफूलाई सभामुखले बोल्न नदिएपछि बाध्य भएर अर्ध वस्त्र भएको बताएका छन्।

सांसद सिंहले आफूले पटक पटक सभामुखसँग समय माग्दा पनि समय नपाएको यस्तो गरेको उनले बताए।

उनले भने, ‘मैले सभामुखलाई पहिला नै बोल्न दिनुस् भनेको थिएँ। तर मलाई बोल्न दिइएन। नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तापक्षले दबाब दिएर बयान परिवर्तन गरेको विषयमा मैले बोल्न खोजेको थिएँ । मलाई जनताको आवाज उठाउन नदिएपछि मसँग अरू विकल्प थिएन। म अर्ध वस्त्र भएकै हो।’

अर्ध वस्त्र भएर विरोधको पराकाष्ठा देखाएकोमा आफूलाई पछुतो नरहेको उनले बताए।

उनले भने, ‘अर्ध वस्त्र भएको कारण जस्तोसुकै सजाय दिए भोग्न तयार छु।’

 

प्रतिकृया दिनुहोस्

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...