News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, मुख्य खबर, समाचार, समाज

    अब तपाईंको घरमा उत्पादित सौर्य ऊर्जा प्राधिकरणलाई बेच्न सकिने

    प्रकृति अधिकारी काठमाडौँ ०६, २०७६ पौष : घरमा उत्पादन भएको सौर्य ऊर्जालाई बिक्री गर्न चाहनुहुन्छ ? त्यसो भए नेपाल विद्युत् प्राधिकरणमा सम्पर्क गर्न ढिला नगर्नुहोस्। नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् लाइन जडान गरेका घरधनीले मात्र सौर्य...बाँकी

    एनआरएनए महासचिव शर्मा भन्छन् – परिवर्तन नदेखिए अर्को चुनावमा उठ्दिन

    लन्डन २१, २०१९ डिसेम्बर : गैरआवासीय नेपाली संघ एनआरएनएका महासचिव डा. हेमराज शर्माले आफ्नो दुई वर्षे कार्यकालमा कुनै परिवर्तन नआए अर्को पटक नेतृत्वको चुनावी मैदानमा आफू नहुने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले गैरआवासीय नेपाली संघसँग सिधा...बाँकी

    राष्ट्रपति भण्डारीले नेकपाका शिर्ष नेताहरुलाई शीतल निवास बोलाउँदा धुम्बाराहीमा हलचल

    काठमाडौं ०५, २०७६ पौष : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक चलिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले नेताहरुलाई बोलाएर छलफल गरेकी छन् तर यसले नेकपा स्थायी कमिटी बैठकमा शनिबार निकै ठूलै हलचल मच्चाएको छ।...बाँकी

    श्रीमती कति प्रकारका गुण भएका हुन्छन्, तपाईंको श्रीमती कुन वर्गकी ?

    काठमाडौं : तपाईलाई थाहा छ श्रीमती कति किसिमका हुन्छन् ? बौद्ध ग्रन्थमा श्रीमतीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटिएको छ। भगवान गौतम बुद्ध आफैले ७ किसिमका श्रीमतीहरूको बारेमा बयान गरेका हुन्। कुरा गौतम बुद्धले धर्म...बाँकी

    दुई श्रीमती बिदेशमा, श्रीमान घर कुरुवा

    सिन्धुपाल्चोक ०५, २०७६ पौष : सिन्धुपाल्चोकको जुगल गाउँपालिका-१ सेलाङका ३६ वर्षीय भीमबहादुर लोप्चनको १७ वर्षको कलिलै उमेरमा छिमेकी राममायासँग बिहे भयो। सुरूका केही दिन त हाँसखेलमै बिते। वर्ष बित्दै गयो तर बच्चा बसेन। उनीहरूमा एक खालको...बाँकी

    महरालाई उच्च अदालत पाटनद्वारा धरौटीमा छाड्न अस्वीकार

    काठमाडौं : यौन दुव्र्यवहारको आरोप लागेका प्रतिनिधि सभाका पूर्वसभामुख कृष्णबहादुर महरा थुनामै रहने भएका छन्। उच्च अदालत पाटनले धरौटीमा छाड्न अस्वीकार गरेपछि महरा थुनामै रहने भएका हुन्। संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास...बाँकी

    संसदको हिउँदे अधिवेशन शुरु

    काठमाडौं : विधेयक अधिवेशनका रुपमा लिइने सङ्घीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि सञ्चालनका लागि संसद् सचिवालयले तयारी पूरा गरेको छ। सभामुखको रिक्तताका कारण अधिवेशन उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेको अध्यक्षतामा प्रारम्भ हुने संसद सचिवालयले जनाएको छ। राष्ट्रपति विद्यादेवी...बाँकी

    खुट्टाको कुर्कुच्चा फुट्ने समस्याबाट छुटकारा पाउन यो विधि अपनाउनुहोस

    खुट्टाको कुर्कुच्चा फुट्ने एक आम समस्या नै हो। सामान्यतय यो समस्या जाडो मौसममा बढी देखिन्छ। तर प्राय व्यक्ति सधैँभर कुर्कुच्चा फुट्ने समस्याबाट ग्रसित नै हुन्छन्। जाडो मौसममा चिसोको कारण छाला सुख्खा हुने हुँदा धेरै जसो...बाँकी

    मलेसिया जानु भनेको अमेरिका जानु सरह !

    काठमाण्डौ ०३, २०७६ पौष : मलेसिया जाने चार जना युवासँग चर्को रकम लिंँदै गरेको अवस्थामा एक जनालाई वैदेशिक रोजगार विभागले पक्राउ गरेको छ। गुल्मीको रेसुङ्गाका अनिल बिक, सन्दीप बिक र दीपक बहादुर सुनार तथा बराह...बाँकी

    मुलुकमा सैनिक शासनको आवश्यक्ता

    अब मुलुकमा सैनिक शासनको आवश्यकता रहेको छ। मुलुकको रक्षा सेनाले गर्न हुन्छ भने मुलुक चलाउन सेनाले किन नहुने आम नागरिकहरुसंग मेरो प्रश्न रहेको छ ? वास्तविकमा नेपाली जनताहरु नै भेडा हुन धेरै जनाले भन्ने गरेका...बाँकी