News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

    प्रम ओलीलाई छाडा छोड्नु खतरनाक हुन्छ : डा. भट्टराई

    काठमाण्डौ  । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब छाडा छोड्दा खतरनाक हुने बताएका छन् । भट्टराईले ट्विट गर्दै प्रधानमन्त्री ओलीले सोमबार भानु जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई...बाँकी

    नेपालको इसिहासमै दलित समुदायबाट सचिव

    काठमाण्डौ। नेपालको इतिहासमा पहिलोपटक दलित समुदायबाट डा. मानबहादुर विश्वकर्मा सचिवमा बढुवा भएका छन् । मन्त्रिपरिषद बैठकले सहसचिव डा. विकलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । इतिहासमा हिलोपटक दलित समुदायको सचिवमा डा. विकको नाम लेखिएको...बाँकी

    खोटाङका जलश्रोत तथा सिंचाई डिभिजन प्रमुख घुस रकमसहित रंगेहात पक्राउ

    भिम राई, दिक्तेल – खोटाङ दिक्तेल जिल्लाका जलश्रोत तथा सिचाई डिभिजन कार्यालयका प्रमुख नारायण काजी श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिदै गर्दा रंगेहात पक्राउ गरेको छ। जिल्लामा सेवाग्राहीबाट ९ लाख ३४ हजार घुस लिइरहेको...बाँकी

    हङकङमा टिकटकको विकल्प लाइकी

    युवा राई, हङकङ। हङकङ १५ देखि ६० सेकेन्डको भिडियो समावेश गर्न सकिने चर्चित मोबाइल एप्लिकेसन ‘टिकटक’लाई हङकङमा बन्द भएको छ। टिकटक बन्द भएसँगै प्रयोगकर्ताले सामाजिक सञ्जालमा धेरै दुःखेसो पोखेका थिए । कतिपय प्रयोगकर्ताले टिकटकको विकल्पका...बाँकी

    कर्णालीमा करिब १७ सय कोरोना संक्रमित

    २०७७ असार ३०, मंगलबार वीरेन्द्रनगर – कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १७ सय नजिक पुगेपनि निको भएका घटाउँदा अहिले २ सय २२ जना संक्रमित विभिन्न आईसोलेशनमा रहेका छन। सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य...बाँकी

    हङकङमा मंगलवार थप ४८ जनामा कोरोना संक्रमणको पुष्टि

    युवा राई, हङकङ । हङकङमा मंगलवार थप ४८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य संरक्षण केन्द्र हङकङले जनाएको छ। स्वास्थ्य संरक्षण केन्द्रका डा. चुवाङ शुक वानले मंगलवारको न्युज ब्रिफिङमा ४८ जनामा कोरोना संक्रमणको पुष्टि भएको...बाँकी

    दिपकराज गिरीले राजेश हमालसंग हात जोडेर मागे माफी, उनी झनै विवादित ( भिडियो सहित )

    काठमाडौ । नेपाली फिल्मका महानायक राजेश हमालका विषयमा सामाजिक संजालमा पछिल्लो समय चर्चा परिचर्चा र महानायक विरुद्ध दिपाश्री निरौलाले एक संचार माध्यममा दिएको अभिव्यक्ति प्रति लक्षित गरेर  पछिल्लो केही दिन यता साामाजिक संजाल प्रयोगकर्ताहरुले कलाकार...बाँकी

    स्मार्ट फोन, ल्यापटप र कम्प्युटरबाट आँखा जोगाउने महत्त्वपूर्ण टिप्स

    एजेन्सी – हाम्रो शरीरमा सबैभन्दा ठूलो दबाब आँखामा परिरहेको छ। कम्प्युटरमा हेर्नु अन्यत्र हेर्नु जस्तो सामान्य घटना होइन। किताब पढ्नु वा टाइप गर्नुजस्तो पनि होइन। कम्प्युटरमा लेखिएका कुरा पढ्नु वा कम्प्युटरमा निरन्तर आँखा गाडिराख्नु बेग्लै प्रक्रिया...बाँकी

    तीन महिनादेखि बैंकिङ कारोबार गर्दै आएको कार्यालय नै नक्कली

    भारत -भारतको चेन्नईमा स्टेट बैङ्कको शाखाका रुपमा तीन महिनादेखि बैंकिङ कारोबार गर्दै आएको कार्यालय नै नक्कली रहेको पाइएको छ । स्टेट बैङ्कसँग कुनै सम्बन्ध नै नरहेको अवस्थामा सो बैङ्कको शाखा कार्यालयका रुपमा तीन महिनादेखि कारोबार...बाँकी

    संखुवासभाको सिसुवाखोलामा आएको पहिरोले ८ घर बगायो, ११ जना बेपत्ता

    संखुवासाभा । संखुवासभाको सिलिचोङ गाउँपालिका-१, सिसुवाखोलामा पहिरो जाँदा ८ घर बगाएको छ भने ११ जना स्थानीय बेपत्ता भएका छन् । अविरल वर्षापछि आज बिहान गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको हो । स्थानीय मध्ये...बाँकी