विराटनगर – नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रदेश १ मा १४८६ मत खसेको छ । प्रदेश १ को ८ जिल्लाका १६१५ मतदातामध्ये १४८६ जनाले मतदान गरेको हुन् । जसमध्ये मोरङमा २०६ मतदातामध्ये १९७ मत खसेको छ।...बाँकी
काठमाडौँ – ‘टेलिफोनको टावर नहुँदा मान्छे भिरबाट खस्यो भनेर कसैलाई खबर गर्न तथा कोही आकस्मिक बिरामी भएमा एम्बुलेन्स बोलाउन पाउँदैनौँ, के यो सेवा प्रदायकले नागरिकप्रति गरेको अपराध होइन ?’, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा मङ्गलबार आयोजित...बाँकी
काठमाडौं – खड्ग ओली सरकारका सहरी विकासमन्त्री एवं ओली समूहका नेता प्रभु साहले प्रचण्डमाथि कडा आक्रोश पोख्दै बिलाैना गरेका छन्। माओवादीका तर्फबाट सांसद जितेका र माओवादीकै तर्फबाट पटक–पटक मन्त्री बनेका साह पछिल्लो समय माओवादी केन्द्र...बाँकी
रामप्रसाद ढुंगेल – कृषिप्रधान देश नेपालमा किसानहरुको उत्पादनलाई सिधै उपभोक्तासमक्ष पुर्याउने उदेश्यले एक एप सार्वजनिक गरिएको छ । ‘हाट बजार’ नामको यो एपका माध्यमबाट किसानले आफ्नो उत्पादनको मुल्य आफै तोकेर बिक्री गर्न पाउने र उपभोक्ताले...बाँकी
म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन्। घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जनाएको छ। समितिका...बाँकी
धरान – पार्टी परित्याग गर्दै प्रदेश १ को मन्त्री बनेका नेकपा माओवादी केन्द्रका सभासद टंक आङ्बुहाङलाई पार्टीले पदमुक्त गरेको छ। मन्त्री बनेको दश दिनपछि आङ्बुहाङलाई माओवादी केन्द्रले सांसदबाट पदमुक्त गरेको हो। नेपाल कम्युनिष्ट पार्टी (माओवादी...बाँकी
काठमाडौं – कर्णाली प्रदेश सरकारमा रहेका नेकपा (एमाले)का मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने भएका छन्। आइतबारको संसदीय दलको बैठकमा सरकारमा रहेका एमालेका तीन मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने प्रतिवद्धता जनाएका हुन्। कर्णाली प्रदेशमा एमालेले चैत...बाँकी
झापा – बिर्तामोडको गाउँले होटलका संचालकको शव चारआलीको जंगलमा भेटिएको छ । दुई दिनदेखि बेपत्ता गाउँले होटलका संचालक तिलक निरौलाको शव चारआलीको जंगलमा भेटिएको प्रहरीले जनाएको छ। झापा जिल्लाको व्यापारिक नगरी बिर्तामोडमा होटेल गाउँले परिचित...बाँकी
काठमाडौं – नेपाली काँग्रेसका युवा नेता रामहरी खतिवडाले नाता र दाता मिलाउन नजान्दा ‘नेकपा’को करिब दुई तिहाइको सरकार गर्ल्याम गुर्लुम ढल्ने अवस्था आएको बताएका छन्। राष्ट्रिय मगर संघ प्रदेश नम्बर १ द्वारा शनिबार उदयपुरको गाईघाटमा...बाँकी
काठमाडौं – नेपालाी कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ। यो निर्णय लगत्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाँडै नयाँ सरकार...बाँकी