News Portal

गृहपृष्ठ भिडियो, मनोरञ्जन, मुख्य खबर

थानेश्वर गौतमको ‘खान्न भाउजु मस्यौरा, सिन्की पकाईदेउ’ सार्बजनिक [भिडियो सहित]

काठमाडौं १४, २०७६ मंसिर : चर्चित गायक तथा संगीतकार थानेश्वर गौतमले भर्खरै मात्रै एक फरक मौलिक म्युजिक भिडियो ‘खान्न भाउजु मस्यौरा, सिन्की पकाईदेउ’ सार्बजनिक गरेका छन्। संगीतको गहिरो अध्ययन पश्चात संगीतमा लागेका गौतम एक बहुमुखि...बाँकी

संजीव ठकुरी र रिना थापाको अभिनयमा “लौन कान्छी खै” बजारमा [भिडियो सहित]

राजु बोहरा/काठमाडौँ : नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा फरक-फरक स्वादका गीतहरु बजारमा आउने गरेका छन् । यस भित्र कसैलाई काँठे गीत मन पर्न सक्दछ, कसैले पश्चिमेली त कसैलाई पुर्बेली । खानाको परिकारमा कसैलाई गुन्द्रुक...बाँकी

सुर्य खड्का र नरेश बोहोराले सिमाको खबरदारी गर्दै ल्याए “नालापानी र लिपुलेख” गीत [भिडियो सहित]

तिलक बोहरा काठमाण्डौ ०३, २०७६ मंसिर : यतीबेला नेपाली जनताको रगत उम्लिरहेको छ त्यो नेपाली रोजगारको शिलशिलामा भारत, जापान, मलेसिया, सिउदीअरब, कतार, कुवेत चाहे बिश्वको कुनै पनि कुनामा होस। बाध्यताले परदेशीनु परे पनि मातृभुमीको कती...बाँकी

सुर्य खड्का र ज्योति लोहनीको पञ्चेवाजा गीत सार्वजनिक [भिडियो सहित]

काठमाडौं : लोकप्रिय गायक तथा सर्जक सुर्य खड्का र ज्योति लोहनीको नयाँ पञ्चेवाजाको गीत भर्खर मात्र सार्वजनिक भएको छ। लगनको महिना नजिकिदै गर्दा बाजाको गीतहरु सार्वजनिक हुनेक्रम बढिरहेको छ। माया प्रेममा रहेका युवा जोडीहरुको विवाहरुको...बाँकी

ईश्वर बाबूको लोकदोहोरी गीत “सिन्दुर पछिको माया” बजारमा [भिडियो सहित]

काठमाडौं १, २०७६ मंसिर : बाग्लुङका विभिन्न ठाउँमा छायांकन गरिएको लोक दोहोरी गीत “सिन्दुर पछिको माया” सार्वजनिक भएको छ। ईश्वर बाबू र अमृता कार्कीको आवाजमा रहेको गीतमा शब्द तथा संगीत पनि ईश्वर बाबूकै रहेको छ।...बाँकी

कर्मचारीकी श्रीमती, मालिककी गर्लफ्रेन्ड : हैसियतको कुरा गर्नेको खुल्यो रहस्य !

आरपी ढुंगाना युएई १६, २०१९ नोभेम्बर : एउटा रेस्टुरेन्टमा नियमित आउने केटी ग्राहकलाई सोही रेस्टुरेन्टमा काम गर्ने वेटरले एकतर्फी मन पराउन थाल्छ। आफ्नो रूप र वैसमा घमण्ड गर्ने ती सुन्दरी ग्राहक केटीले ती वेटरलाई मतलबै...बाँकी

गणेश घिमिरेको आधुनिक गीत “फुलमा धार” सार्वजनिक [भिडियो सहित]

काठमाडौं २९, २०७६ कार्तिक : गायक गणेश घिमिरेको आधुनिक गीत “फुलमा धार” बजारमा आएको छ। यस गीतको शब्द र आवाज स्वयंम घिमिरेकै रहेको छ भने संगीत पनि उनैले भरेका हुन। उक्त गीतमा बिबि अनुरागीको एरेन्ज...बाँकी

युएईबाटै लघुचलचित्र “मेरी श्रीमती” सार्वजनिक

आरपी ढुंगाना युएई १५, २०१९ नोभेम्बर : युएईमा कार्यरत नेपालीहरुले लघुचलचित्र “मेरी श्रीमती” सार्वजनिक गरेका छन्। नेपाली समाजले भोगिरहेको व्यावहारिक यथार्थतालाई देखाउने प्रयास स्वरुप यो लघु चलचित्र निर्माण गरेको निर्माता तथा निर्देशक बरुण खनालले जानकारी...बाँकी

माधब थापाको देशभक्ति गीत “सिमा रक्षा” सार्वजनिक [भिडियो सहित]

काठमाडौं २८, २०७६ कार्तिक : सुनाखरी मल्टि मिडियाको प्रस्तुतिमा निकेश तामाङको “सिमा रक्षा” नाम गीति हालै मात्र बजारमा आएको छ। यस गीतमा नवराज घोरासैनी, कुमार पौडेल, सुर्यमणी आचार्य, निकेश तामाङ, निरु कार्की, गोबिन्द ढुंगाना, माधब...बाँकी

प्रेम कटवालको शब्दमा राजु थापाको “मेरी आमा” सार्वजनिक [भिडियो सहित]

कुवेत – “शिरमा सगरमाथा छातीमा देश बोक्नु पर्छ, दिल चोरेर, दुई किनारझैं भैयो अब आशै छैन सँगै हुने, तिमीले छोडि गएपछि त घर न घाटको भँए”जस्ता गीतहरुमा कलम चलाएका सर्जक तथा गायक प्रेम कटवालको ‘मेरी आमा’...बाँकी