News Portal

प्रकाश कटुवाल र उमा श्रेष्ठले ल्याए “मोहि खाउला बोट्कामा” (भिडियो सहित)

हिमाली संचार संवाददाता
६३४ पटक

काठमाडौं, १० जेठ : लोकगीत संगीतको दुनियाँमा दिनप्रतिदिन नयाँनयाँ गीतहरु आउने क्रममा स्मृति म्युजिक प्रालिको प्रस्तुतिमा बहुचर्चित गायक प्रकाश कटुवाल र गायिका उमा श्रेष्ठको आवाजको “मोहि खाउला बोट्कामा” बोलको लोक दोहोरी गीत हालै मात्र बजारमा आएको छ। सो गीतमा लय/शब्द पनि गायक कटुवालले नै भरेका छन।

बिक्रम चौहानद्वारा निर्देशीत उक्त गीतमा कलाकार सुलेमान शंकर “इकु” र एलिना रायमाझीले अभिनय गरेका छन। प्रकाश खड्काको छाँयाङ्कन, अजय रेग्मीको ड्रोन र मिलन बिश्व्कर्माको सम्पादनमा बि-स्टार फिल्मको उत्पादनमा गायक कटुवालकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...