News Portal

  • बिजय ठकुरी, बिकाश, मन्जु र एचपि अभिनित “गहिरो थियोे माया” सार्वजनिक (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ५८१ पटक

    काठमाडौं, १६ जेठ : चर्चित गायक सिडि बिजय अधिकारीको एकल आवाजमा रहेको “गहिरो थियोे माया” बोलको आधुनिक गीत हालै मात्र सांगितिक बजारमा आएको छ। उक्त गीतको शब्द अजय बरालले कोरेका थिए भने पुष्पराज बरालले म्युजिक भरेका छन।

    बिजय बम ठकुरीको निर्देशनमा बिजय ठकुरी, बिकाश मगर, मन्जु लावती र एचपि गैह्रेको अभिनय देख्न सकिन्छ। इन्द्र मगरको सम्पादन तथा छयान्कनको सो गीतको म्युजिक भिडियोलाई बिजय बम ठकुरीकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

    https://youtu.be/i77ITFgoQqg

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २३ गतेको राशिफल

    आज मंसिर २३, २०८२ (डिसेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २७ बुँदे मागबारे प्रधानमन्त्री–प्रसाईं भेट, छलफल तीव्र

    काठमाडौं, मंसिर २२ – देशको राजनीतिक वातावरण तंग भइरहेका बेला नागरिक बचाउ दलका संरक्षक दुर्गा...

    श्रम संस्कृति पार्टीका साम्पाङको चुनावी दाबी: “हामीले नै सरकार बनाउँछौं”

    काठमाडौं, २२ मंसिर – श्रम संस्कृति पार्टीका सभापति तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)...

    काठमाडौंमा श्रम संस्कृति पार्टीको पहिलो सभा सम्पन्न

    काठमाडौं, २२ मंसिर – हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा आफ्नो पहिलो औपचारिक सभा...

    सिनामंगलमा असईद्वारा चार महिनाको शिशुको हत्या, नागढुंगाबाट पक्राउ

    काठमाडौं, २२ मंसिर – राजधानीको सिनामंगलमा एक प्रहरी अधिकृतले आफ्नै चार महिनाको शिशुको ज्यान लिएपछि घटना...