News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, पत्रपत्रिका, प्रवास, समाचार, समाज

    फेसबुकमा ‘गुडबाई’ लेखेर लन्डनमा गायक बद्री केसीले गरे आत्महत्या

    लन्डन – बिगत केही वर्षदेखि बेलायतमा बस्दै आएका कलाकार बद्री केसीले लन्डनमा आत्महत्या गरेका छन्। रुखमा झुन्डिएको अवस्थामा शनिबार बिहान केसीको शव फेला परेको हो। आफ्ना साथी, परिवार र संसारलाई ‘गुडबाई’ भन्दै शुक्रबार दिउँसो फेसबुक स्टाटस...बाँकी

    नेपाली महावाणिज्यदूतावास हङकङको जरुरी सूचना, आश्वासन र प्रलोभनमा नपर्न दूतावासको विशेष आग्रह

    युवा राई/ हङकङ – कोरोना भाइरस तथा विभिन्न कारणले मकाउमा रोजगारी गुमाएका नेपालीहरु अहिले नेपाल फर्कन अन्यौल परिरहेको अबस्थामा मकाउदेखि नेपाल सिधा उडान नहुदा मकाउमा रोजगारी गुमाएका नेपालीहरुको उद्धार गर्न समस्या भइरहेको छ। चार्टर विमान...बाँकी

    मगर संघ मकाउको बार्षिकोत्सव तथा शुभकामना आदन-प्रदान कार्यक्रम हुदै

    मकाउ – मकाउमा संगठित मगर संध मकाउको आयोजनामा आगामी १४ जनवरी २०२१ बिहिबार ८८४८ नेपाली रेष्टुरेन्ट मकाउमा मगर संघ मकाउले माधे संक्रान्तिको अबसरमा पहिलो बार्षिकोत्सव, भेटधाट तथा शुभकामना आदनप्रदान कार्यक्रम गर्ने भएको छ। मगर संघका...बाँकी

    मलेसियाबाट कोरोना पोजेटिभ व्यक्ति नेपाल पठाउने निगमका कर्मचारीलाई फिर्ता बोलाईयो

    काठमाडौं – नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले जिम्मेवारीमा लापरवाही गर्ने मलेशिया स्टेशनका कर्मचारीलाई कारवाही गरेको छ। निगमको मलेशियास्थित स्टेशनमा कार्यरत कर्मचारीबाट गम्भीर लापरवाहीका कारण निगमको जहाजमार्फत काठमाडौँ आएका एक यात्रुको कोरोना रिपोर्ट पोजेटिभ पाइएपछि...बाँकी

    कुबेतमा कास्कीका उमरजंग गुरुङ बेपत्ता, खोजिदिन आग्रह

    कुबेत सिटी – कास्की जिल्लाको नामाजुङ गाविस वडा नं २ घर भएका उमरजंग गुरुङ कुवेतमा केही दिन देखी सम्पर्कविहिन भएका छन। विगत केही बर्ष देखि बैदेशिक रोजगारिको सिलसिलामा कुवेतको अल होमाइजी कम्पनी अन्तर्गत पिजा हटमा...बाँकी

    ब्लड क्यान्सर पीडितलाई कुवेत नेशनल फिल्म हलमा कार्यरत नेपालीद्वारा आर्थिक सहयोग

    युग लामा, कुवेत – रसुवा जिल्ला नौकुन्ड गाउँपालिका वडा नम्बर ६ का ब्लड क्यान्सर पीडित ६४ वर्षीया उर्ची तामाङलाई समाजसेबी वाङ नेगीको नेत्रित्व र युग लामाको सहयोगमा कुवेत नेशनल फिल्म हलमा कार्यरत नेपालीहरुद्वरा आर्थिक सहयोग...बाँकी

    तमू समाज कुबेतको आयोजनामा तमू ल्वों ल्होछार रक्तदान गरेर मनाईयो

    कुवेत सिटी – तमूहरुको मौलिक राष्ट्रिय महानपर्व ल्होछार(ल्होसार) यस बर्ष ‘च्यु’ ल्हो’ (मुसा वर्ग)को बिदाइ तथा ‘ल्वों ल्हो’ (गाई बर्ग)को स्वागत गरी मनाएको छ। यसै क्रममा तमू समाज कुबेतले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिट-१९)को...बाँकी

    कोरोनाबाट बेलायत र पोर्चुगलमा थप तीन नेपालीको निधन

    काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा १ र पोर्चुगलमा २ जनाको निधन भएको हो। सङ्घ अन्तर्गतको स्वास्थ्य समितिकाअनुसार योसँगै विदेशमा कोरोना...बाँकी

    किरात राई यायोक्खा मकाउको दोस्रो अधिवेशन सम्पन्न (फोटो फिचर)

    मकाउ –  किरात राई यायोक्खा मकाउले उधौली साकेला चाड भव्यताका साथ सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष भिम कुमार राई “किरात” को सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संध, अन्तराष्ट्रीय समन्वय परिषद् सदस्य शान्ति देवि...बाँकी

    हेड्स नेपाल मकाउ शाखाको अन्तरक्रिया तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

    सन्जिब कोयी/मकाउ – मकाउमा गत साल स्थापना गरिएको हेड्स नेपाल मकाउ शाखाले आज एक कार्यक्रमको आयोजना गरेर अन्तरक्रिया तथा संस्थालाई विशेष सहयोग गर्नु हुने समाजसेवी, बुद्धिजीवी तथा अग्रज व्याक्तित्वहरुलाई ८८४८  नेपाली रेष्टुरेन्टमा सम्मान कार्यक्रम आयोजना...बाँकी