साउदीअरब – पुनः प्रवेश (रि–इन्ट्रि) भिसामा फर्किएका श्रमिकले समयअवधि सकिनु अगावै नै साउदी अरब नफर्किएको अवस्थामा तीन वर्षसम्म प्रवेशमा प्रतिबन्ध लगाइएको छ। आइतबार वैदेशिक रोजगार विभागले जारी गरेको सूचनामार्फत रि–इन्ट्रि भिसामा फर्किएका आप्रवासी श्रमिकहरु भिसाको...बाँकी
जीएनएन – नेपाल पत्रकार महासंघ यूरोप शाखाको चौथो अधिवेशन संस्थापन तथा असन्तुष्ट पक्षले छुट्टाछुट्टै आयोजना गरेका छन्। केजिन राईले नेतृत्व गरेको शाखाको अधिवेशनमा सूचना, प्रविधि तथा संचारमन्त्री पर्वत गुरुङ प्रमुख अतिथि थिए। अधिवेशनलाई सम्बोधन गर्दै...बाँकी
सागर सुवेदी/अस्ट्रलिया – पत्रकार महासंघ युरोप च्याप्टरको विवाद शाखा स्थापनाको समयदेखि नै हो भन्दा फरक नपर्ला। आजका मितिसम्म विवादबाटै गुज्रिरहेको यो शाखालाई अध्यक्ष केजिन राईले पार्टीको भर्ती केन्द्र बनाएपछि शाखाको विवाद उत्कर्षमा पुगेको थियो। यो...बाँकी
कुवेत सिटी – अलमुजैनि एक्सचेन्ज कुवेतले विप्रेषण ग्राहक सेवालाइ मध्यनजर गरि कुवेतभर ११२ शाखाहरु बिस्तार गरेको छ। जहाँ तपाइ त्यहाँ अलमुजैनि एक्स्चेन्ज, जहाँ नेपाली त्यहाँ अलमुजैनि एक्सचेन्ज आकर्षक ट्यागलाइनको साथ कुवेतदेखि ११२ शाखाबाट नेपाली रेमिट्यान्स...बाँकी
जापान – रोजगारीको सिलसिलमा विगत ८ वर्षदेखि जापानको आइचीकेनको खासुगाइ सिटीमा बस्दै आएका बागलुङ ग्वालीचौरका एक युवाको निधन भएको छ। पौंदी समाज जापानका अध्यक्ष गोविन्द भुसालका अनुसार श्रीमतीसहित जापानमा रहेका ३७ वर्षीय मधु आचार्यले गत...बाँकी
मकाउ – मञ्जुश्री सम्बत् २८५७ औ लाङ ल्हो सोनाम ल्होछारको अबसरमा मकाउमा संगठीत मकाउ तामाङ घेदुङले विशेष शुभकामना आदन-प्रदान कार्यक्रम तथा सामुहिक भोज कार्यक्रम २०२१ आज एक कार्यक्रमका साथ नेपाली रेष्टुरेन्ट ८८४८मकाउमा मकाउ तामाङ घेदुङले...बाँकी
हङकङ – हङकङ सरकारले कोरोना भाईरस नियन्त्रण गर्नका लागि हङकङका विभिन्न स्थानमा लगकाउन धोषणा गरेर कोभिड -१९ टेष्ट गर्दै आएको छ। हिजो जोर्डन र साम सोइ पो कोरोना टेष्ट गर्दा त्यस क्षेत्रमा कोरोना भाईरस शुन्य...बाँकी
लण्डन – बेलायती सेनामा पछिल्लो समय नेपाली महिलाहरुको आकर्षण र दोस्रो पुस्ताले हासिल गर्दै गरेको नयाँ उचाई, सफलता र प्रगतिमा पछिल्लो समय पारु राई एउटा उदाहरण बनेकी छिन। उनी भूतपूर्व गोर्खा सैनिककी छोरी राईले बेलायती...बाँकी
युवा राई/हङकङ- आज हङकङ सरकारले विभिन्न चार स्थानमा एम्बुस लकडाउन घोषणा गरेको छ। युन लङको नम्बर ४२-५८- ए, अन हिङ स्ट्रीटमा अबस्थित चोइ बिल्डिङको ७८ युनिट, दुई चिम शा चोइको ८० नाथन रोड, अवस्थित मेजेस्टिक...बाँकी
कुवेत – २०७७ माघ १६ शुक्रबारको दिन उदयपुर मिलिजुली समाज कुवेत गठन भएको छ। श्रमिकको रुपमा कुवेत आएका उदयपुरका दाजुभाइ तथा दिदिबहिनीहरुले उदयपुरे सम्पुर्णलाई एकीकृत गर्दै आफ्नो प्रवासी बसाईमा एकाअर्कालाई पर्ने कुनैपनि समस्यामा हातेमालो गर्दै...बाँकी