News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार

    रुसी सेनामा भर्ती भएका तीन नेपालीको मृत्यु

    काठमाडौं। रुसमा गएर रुसी सेनामा भर्ती भएका तीन जना नेपालीहरुको मृत्यु भएको छ। रुसी सेनामा कार्यरत रहेकै अवस्थामा दोलखाको मेलुङ गाउँपालिका– ६ स्थित सुनारपानीका राज कुमार रोका, स्याङजाको पुतली बजार नगरपालिका–५ स्थित तुलास्वाराका पितम कार्की...बाँकी

    एनआरएनए निर्वाचनमा धाँधली भएको सीआईबीको रिपोर्ट, बन्द्री केसी समूहले पाएन ‘क्लिन चिट’

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन निष्पक्षतामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रश्न उठाएको छ। गत कात्तिक ३ गते मध्यरातमा सम्पन्न संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा धाँधली भएको अध्यक्षका प्रत्याशी आरके शर्मा...बाँकी

    साउदी पुगेका नेपाली श्रमिकको हारगुहार, नाम मात्रको दूतावास !

    रियाद। रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकले सम्झौताअनुसार काम र तलब नपाएको गुनासो गरेका छन्। करिब चार महिनाअघि त्यहाँ पुगेका २५ नेपालीमध्ये १५ जनाले भनेअनुसारको काम र तलब नपाएको भन्दै आफूहरूलाई उद्धार गरी नेपाल...बाँकी

    जेब्राक्रसिङमा पोलिकन क्रसिङ लाइटको प्रयोग : बटुवाले नै बटन थिचेर रातो बत्ती बाल्न सक्ने

    काठमाडौं – काठमाडौं जिल्ला बबरमहलस्थित अदालतअगाडिको जेब्राक्रसिङमा बाटो काट्न आधुनिक शैली सुरु गरिएको छ । बटुवाले आफैँ बटन थिचेर रातो बत्ती बाल्ने, अनि बाटो काट्ने ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम सोमबारदेखि सञ्चालन गर्न लागिएको हो । काठमाडौं...बाँकी

    उपत्यककामा द्रुत गतिका बस सेवा पुनः शुरु हुँदै

    काठमाडौं – रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आइतबारदेखि पुनः सञ्चालनमा आउँने भएको छ । त्यसका लागि उपत्यकका भित्रका सडक पुनः रङरोगन गरिएको छ । बस सम्बन्धि ठाउँ ठाउँमा बोर्ड राखिएका छन् । यस सेवाका लागि थप...बाँकी

    हमासले बन्धक बनाएका २४ मुक्त हुँदा विपिन रिहा भएनन् किन ?

    काठमाडौँ। हमासले बन्धक बनाएको २४ जनालाई रिहा गरेको अन्तर्राष्ट्रिय रेडक्रसलाई उद्धृत गर्दै सिबिसी न्युजले जनाएको छ। पहिला १२ थाई नागरिकसहित २५ जना रिहा भएको बताइएको थियो। अन्तर्राष्ट्रिय रेडक्रसको रोहवरमा हमासले मुक्त गरेकाहरूको सङ्ख्या २४ रहेको...बाँकी

    बिदेशी मिडियामा दुर्गा प्रसाई, प्रहरीले बल प्रयोग गरेको समाचारको चर्चा

    काठमाडौं। समय समयमा आफ्नो बयानका कारण विवादमा परिरहने मेडिकल व्यवसायी दुर्गा प्रसाईँ अहिले राजा र हिन्दु राष्ट्रको पक्षमा बोल्दै आएका छन्। कुनै बेला उनी नेकपा एमालेका केन्द्रीय सदस्य थिए। सार्वजनिक कार्यक्रमहरूमा उनी एमाले अध्यक्ष केपी...बाँकी

    इजरायली पानीजहाजमा ड्रोन हमला, चालक दलका सबै सकुशल

    एजेन्सी। इजरायली स्वामित्वको जहाजलाई संदिग्ध ड्रोन आक्रमणमा निशाना बनाइएको छ। अमेरिकी अधिकारीका अनुसार एक संदिग्ध ड्रोन आक्रमणले हिन्द महासागरमा इजरायली अर्बपतिको स्वामित्वमा रहेको कन्टेनर जहाजलाई हमला गरेको हो। गुप्तचर मामिलाहरूमा छलफल गर्न नाम नछाप्ने सर्तमा...बाँकी

    लैंगिक हिंसाविरुद्ध सोह्रदिने अभियान, एक्काइस हजार घटना सार्वजनिक

    काठमाडौ – यो एक वर्ष भित्रमा देशभर लैङ्गिक हिंसाका २० हजार ८८० घटना दर्ता भएका छन् । यी त प्रहरीमा आएका घटना मात्र हुन् । प्रहरीसमक्ष नआउने घटना अझै धेरै रहेका छन् । गत आर्थिक वर्ष २०७९/८० सालमा...बाँकी

    नेपाल सरकारले सरकारी अस्पतालमा चिकित्सा शिक्षा स्वास्थ्य अध्ययनका लागि पठाउने

    काठमाडौं – चिकित्सा शिक्षामा जनशक्तिको अभाव हुन थालेपछि सरकारले एक सयदेखि तीन सय बेडसम्मका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स अध्यापन गराउने तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यस्तो प्रस्ताव पारित गरेर चिकित्सा शिक्षा...बाँकी