News Portal

गृहपृष्ठ पत्रपत्रिका

विद्युतीय सवारी साधनमा भाडा निर्धारण गर्न ढिलाई हुदा, आम सर्वसाधरणलाई मर्का

मंसिर-२८,बिहिबार/काठमाडौं – सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको संख्या र सेवा बढे पनि सर्वसाधरण उपभोक्ताले भाडा भने पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन सरह नै तिर्नुपरेको छ । विद्युतीय सार्वजनिक सवारीको भाडाका सम्बन्धमा नियमनकारी निकायले नहेर्दा यो समस्या...बाँकी

महिला प्रमुखमाथि नै घरेलु हिंसा

मंसिर-२७/सुर्खेत – दैलेखको भैरवी गाउँपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख निर्मलाकुमारी आचार्य स्वयम् घरेलु हिंसामा परेकी छिन्। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा कार्यरत श्रीमानको कुटपिटबाट निर्मला घाइते भएकी थिईन्। नायब सुब्बाका रूपमा मन्त्रालयमा कार्यरत श्रीमान...बाँकी

रुसी सेनाको क्याम्पबाट भागेर स्वदेश आइपुगे तीन नेपाली युवा

मंसिर-२७,बुधबार/काठमाडौं – दलाललाई ६ लाख ३० हजार रुपैयाँ बुझाएर सैनिक क्याम्पबाट भागेका उनीहरू चप्पलमै मस्को पुगे, त्यहाँबाट नेपाली विद्यार्थीले दिल्लीसम्मको टिकट काटेर पठाइदिए, शुक्रबार उनीहरू स्वदेश आइपुगे रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध लडेका तीन...बाँकी

क्यान्सर रोगका बिरामीलाई अब स्वदेशमै टोमोथेरापी, पहिलोपटक वीर अस्पतालले २ पुसदेखि सेवा प्रवाह गर्दै

मंसिर २६,मंगलबार/काठमाडौं – विश्वमै महँगो मानिने “टोमोथेरापी सेवा नेपाल” मा पहिलोपटक वीर अस्पतालले २ पुसदेखि शुरु गर्दै छ । गत तीन महिनाअघि वीर अस्पतालले भित्र्याइएको ४० करोड  बराबरको टोमोथेरापी मेसिन वीर अस्पतालले जडान गरेर ‘इन्स्टल’समेत गरिसकेकाले...बाँकी

बिरामी बोकेको एम्बुलेन्समा चरेस सहित चालक पक्राउ

मंसिर २६, मंगलबार/काठमाडौं – बझाङबाट बिरामी लिएर आएको एम्बुलेन्सबाट प्रहरीले लागुऔषध चरेस बरामद गरेको छ । दुई किलो आठ सय ग्राम चरेससहित एम्बुलेन्स चालकलाई धनगढीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बझाङको रायल...बाँकी

हङकङमा धाविका सुनमायाको लगातार पाचौँ जित, रचिन् नयाँ कीर्तिमान

काठमाडौं – नेपाली अल्ट्रा ट्रेल धाविका सुनमाया बुढाले हङकङमा ‘द नर्थ फेस १०० अल्ट्रा ट्रेल च्यालेन्ज २०२३’ को उपाधि हात पारेकी छन्। त्यस्तै, पुरुषतर्फ नेपालका अर्जुन कुलुङ राईले तेस्रो स्थान हासिल गरेका छन्। हङकङको न्यु...बाँकी

नेपाली नागरिकहरु श्रमका लागि १४४ मुलुकदेखि द्वन्द्वग्रस्त मुलुकसम्म

काठमाडौं – वैदेशिक रोजगारीका सिलसिलामा नेपाली युवा विश्वका एक सय ४४ मुलुकमा छन् । गत आर्थिक वर्ष ०७९/८० मा ७ लाख ७१ हजार ३२७ नेपालीले संस्थागत र व्यक्तिगत रूपमा १४४ देशमा रोजगारीका लागि जान वैदेशिक रोजगार...बाँकी

चितवनमा सिम्ता आग्रीगाउँका बेग खत्रीको सडक दुर्घटनामा मृत्यु

चितवन। चितवनको माडीको बरुवास्थित चितई खोला पुलमाथि भएको दुर्घटनामा गम्भीर घाइते भएका एक जना शिक्षकको दुखद् मृत्यु भएको स्वदेशन्युजले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका अन्दाजी ३५ बर्ष उमेरका, सुर्खेत सिम्ता गाउँपालिका-३ आग्रीगाउँ निवासी...बाँकी

अस्ट्रेलियादेखि अमेरिकासम्म पुग्छ नेपाली अचार

काठमाडौं। नेपालले चालु आर्थिक वर्षको ४ महीनामा ४ करोड १८ लाख ५ हजार रुपैयाँ बराबरको अचार निर्यात गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार उक्त मूल्यको ५३ हजार १०३ किलोग्राम अचार निर्यात गरेको हो। गत वर्षको...बाँकी

हिमालयन बैंकको सेयर खरिदबिक्रीमा किन तगारो बन्दै छन् गभर्नर अधिकारी ?

काठमाडौँ। भनिन्छ, राज्यको नियमनकारी निकाय हाँक्ने व्यक्ति निष्पक्ष नभए उसले गर्ने नियमन पनि स्वच्छ हुँदैन। यस्तो अवस्थामा मातहतका संस्थाको नियमन निष्पक्ष हिसाबले हुन्छ भन्ने विश्वास गर्ने अवस्था हुने त कुरै भएन। त्यस्तो निकायले ‘कसैलाई काखा...बाँकी