News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

    नगरपालिकाभित्र अब राहतका नाममा फोटो खिच्न नपाइने

    स्याङ्जा : वालिङ नगरपालिकाले राहत तथा व्यवस्थापन कार्यविधि लागू गरेको छ। नगर कार्यपालिका, सर्वदलीय र सर्वपक्षीय बैठकले ‘कोभिड-१९ (कोरोनाभाइरस) राहत वितरण तथा व्यवस्थापन कार्यविधि-२०७६’ निर्माण गरी लागु गरेको हो। जसमा राहत तथा व्यवस्थापन कार्यक्रमको कुनै...बाँकी

    दुबई २ साताका लागि लकडाउन

    युएई : युएईको प्रमुख पर्यटकीय राज्य दुबई शनिबार रातिदेखि दुई साताका लागी लकडाउन गरिएको छ। दुबईको संकट तथा प्रकोप व्यवस्थापन सम्बन्धी उच्चस्तरीय समितिले शनिबार रातिदेखि दुईसाताका लागि व्यापार-व्यवसाय, आवातजावत, कलकारखाना, यातायात सबै प्रतिबन्ध लगाएको हो।...बाँकी

    हेर्नुहोस तपाईंको आज सोमबारको राशिफल

    वि.सं.२०७६ साल चैत २४ गते | सन् २०२० अप्रिल ६ तारीख सोमबार मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ...बाँकी

    शेयर गर्नुहोस तपाईंको आज आइतबारको राशिफल

    वि.सं.२०७६ साल चैत २३ गते | सन् २०२० अप्रिल ५ तारीख आइतबार मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिवश आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। अस्वस्थताले कमजोर महसुस हुनेछ। तापनि...बाँकी

    साउदीका प्रमुख सहरमा अनिश्‍चितकालिन कर्फ्यु जारी

    साउदी अरबका प्रमुख सहर दमाम, तैफ र कतिफ प्रान्तमा अनिश्चितकालका लागि शुक्रबारबाट स्थानीय समय दिउँसो ३ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी भएको छ। यो क्षेत्रमा झन्डै एक लाख नेपाली नागरिक कार्यरत छन्। साउदीमा कोरोना...बाँकी

    शेयर गर्नुहोस तपाईंको आज बिहीवारको राशिफल

    वि.सं.२०७६ साल चैत २० गते | सन् २०२० अप्रिल ०२ तारीख बिहीवार मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ। प्रयत्न गर्दा...बाँकी

    देशभरमा ३० हजार कामदार अलपत्र

    सरकारले एक स्थानबाट अर्को स्थानमा जानसमेत प्रतिबन्ध गरेपछि निर्माण क्षेत्रमा रहेका करिब ३० हजार कामदार आफ्नो घर फर्किनबाट वञ्चित भएका छन्। आ-आफ्नो गन्तव्यमा फर्किनुपर्ने सबै मजदुर एवं सर्वसाधारण फर्किसकेको भन्दै गृह मन्त्रालयले आवतजावत रोक्न प्रमुख...बाँकी

    हेर्नुहोस तपाईंको आज बुधबारको राशिफल

    वि.सं.२०७६ साल चैत १९ गते | सन् २०२० अप्रिल ०१ तारीख बुधबार मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। कर्मयोगले नयाँ मोड लिनेछ...बाँकी

    डा.भोजराज अधिकारी भरतपुर अस्पतालको अध्यक्षमा नियुक्त

    चितवनको भरतपुर अस्पतालको अध्यक्षमा डा.भोजराज अधिकारी नियुक्त भएका छन्। मन्त्रीस्तरीय निर्णयका आधारमा तीन वर्षे कार्यकालका लागि भरतपुर अस्पताल गठन आदेश २०७६ को दफा ३ बमोजिम डा.अधिकारी नियुक्त भएका हुन्। डा.अधिकारीसहित अस्पताल सञ्चालक समितिका अन्य सदस्यमा...बाँकी

    इटालीमा कोरोनाका कारण ६३ डाक्टरको मृत्यु

    इटालीमा कोरोना भाइरस (कोभिड-१९) बाट ६३ जना डाक्टरहरुको ज्यान गएको छ। इटालीको एसोसिएशन अफ डक्टर्सले सोमबार दिएको जानकारी अनुसार ज्यान गुमाउनेमध्ये अधिकांश डाक्टरहरु लम्बार्डी क्षेत्रमा काम गर्थे। यो क्षेत्र मुलुकको कोरोना भाइरसबाट सबैभन्दा प्रभावित क्षेत्र...बाँकी