News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

    बोली फेर्दै शिक्षामन्त्री पोखरेल, बिनापरिक्षा एसईईको प्रमाणपत्र दिने तयारी

    काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पटकपटक बोली फेर्दा निजी विद्यालय आक्रोशित भएका छन्। मन्त्री पोखरेलले चार दिनअघि विभिन्न सञ्चारमाध्यममा वैशाख २६ गतेबाट विद्यालयमा भर्ना खोल्ने बताउनुभएको थियो तर, सोमबार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा...बाँकी

    नेपालमा अब डिजिटल कारोबार हुनुपर्छ – सीईओ शाह

    काठमाडौं – देशमा लकडाउन भएको एक महिना नाघिसकेको छ। लकडाउनका बेला पनि बैङ्कहरू सुचारु छन्। नागरिकहरूले बैङ्क पुगेर सेवा लिन भने पाएका छैनन्। यस्तोबेला डिजिटल कारोबार गर्न केन्द्रीय बैङ्कले आग्रह गर्दै आएको छ।प्रविधिमा धेरै पछाडि...बाँकी

    अलपत्र नेपालीका पीडा: खानेबस्ने ठेगान छैन, नेपाली दूतावासको फोन उठ्दैन

    दिल्ली – कोरोना भाईरस (कोभिड-१९) को जोखिम हुन नदिन भारतले गरेको ‘लकडाउन’ले नेपाली मजदूर समस्यामा परेका छन्। भारतको राजस्थान,महाराष्ट्र, पन्जाव, नयाँदिल्लीलगायतका स्थानमा मजदुरी गर्दै आएका प्युठानी ४ साता देखी फसेका हुन्। उनीहरुले उद्दारका लागि पहल...बाँकी

    आज २०७७ साल वैशाख २४ गते बुधबार, सन् २०२० मे ६ तारीख

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिन खर्चिलो देखिए पनि प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइने ग्रहयोग छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। आफन्तजनबाट सहयोग मिल्नेछ। आगन्तुकले...बाँकी

    कश्मीरमा गस्ती गरिरहेको सुरक्षा फौजमाथि आक्रमण, दुई जवान घाइते

    श्रीनगर : कश्मीरमा गस्ती गरिरहेको भारतीय अर्धसैनिक सुरक्षा फौजमाथि लडाकु समूहले आक्रमण गरेको छ। जहाँ दुई जवान घाइते भएका छन्। उत्तरी कश्मीरको वांगामस्थित ‘सेन्ट्रल रिजर्भ पोलिस फोर्स’ (सिआरपिएफ)को गस्ती टोलीमाथि सोमबार आक्रमण भएको हो। जहाँ पछिल्लो...बाँकी

    सरोजका परिवार शरण खोज्दै पाकिस्तानबाट यसरी आए नेपाल

    काठमाडौं – सेराज अहमद पाकिस्तानको कराँचीमा १० कक्षामा पढ्थे। फाइनल परीक्षाको तयारीमा थिए तर, सन् २०१३ को एक साँझ अचानक सेराजका बुबा नासिर अहमदले पूरै परिवारका लागि पाकिस्तान एयरलाइन्सको नेपाल जाने टिकट लिएर आए। सेराजको...बाँकी

    म्याग्दी डेङ्गुको उच्च जोखिममा, एकैदिन ३ जना अस्पतालमा भर्ना

    गलेश्वर – म्याग्दी जिल्ला डेङ्गुको उच्च जोखिममा परेको छ। आइतबार एकैदिन तीन जनामा डेङ्गु सङ्क्रमण देखिएको छ। बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार बेनी अस्पतालमा आएका एक महिला र दुई पुरुषमा सङ्क्रमण देखिएपछि जिल्लामा...बाँकी

    संसद् महासचिवमा डा. गौतम नियुक्त

    काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का महासचिवमा डा. भरतराज गौतमलाई नियुक्त गर्नुभएको छ। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको संयुक्त सिफारिसमा डा. गौतमलाई महासचिवमा नियुक्त गरिएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद...बाँकी

    आज २०७७ साल वैशाख २३ गते मंगलवार, सन् २०२० मे ५ तारीख

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई...बाँकी

    आज २०७७ साल वैशाख २२ गते सोमवार, सन् २०२० मे ४ तारीख

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजय सम्भावना छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने...बाँकी