कोलम्बो। श्रीलंकामा अर्को महिना हुने राष्ट्रपतीय निर्वाचनमा कीर्तिमानी संख्यामा उम्मेदवार हुने भएका छन्। अभूतपूर्व आर्थिक संकटपछि हुन लागेको चुनावमा निर्वाचन आयोगले बिहीबार ३९ जना उम्मेदवारको आवेदन स्वीकार गरेको छ। सेप्टेम्बर २१ मा हुने चुनावमा वर्तमान...बाँकी
भक्तपुर। भक्तपुरस्थित गठ्ठाघरमा मालवाहक ट्रकले स्कुटर चालकलाई ठक्कर दिँदा मृत्यु भएको महिलाको पहिचान खुलेको छ। उक्त महिला दोलखाको मेलुङ–४ की २३ वर्षीय सुस्मा नेपाली रहेकी छन्। सुस्मा काठमाडौंको बागबजारमा बस्दै आएकी थिइन्। उनीको स्कुटरलाई बिहीबार...बाँकी
काठमाडौँ। सहकारी ठगीमा फरार गितेन्द्रबाबु राई (जीबी) राईमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको एक टीमलाई मलेसिया पठाउने तयारी गरिएको छ। मलेसियामा रहेका राईलाई नेपाल फिर्ता ल्याउन नसकिएपछि नेपाल प्रहरीले दुई सदस्य प्रहरीको अनुसन्धान टोलीलाई मलेसिया पठाउन...बाँकी
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल। काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उपत्यकाबाहिर निर्माण भएका दुई अन्तर्राष्ट्रिय विमानस्थल चलाउन विभिन्न विषयमा उडान भर्ने कम्पनीलाई छुट दिने कार्ययोजना बनाएको छ। यही साउन २८ गतेको मन्त्रिपरिषद बैठकले...बाँकी
जनकपुरधाम। बारामा माछा खाएर बिरामी भएका एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ। सिम्रौनगढ नगरपालिका- ७ झवानीटोलका नरेश रामका तीनजना छोराछोरीको मृत्यु भएको हो। उनका ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय...बाँकी
चितवन। भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारसँगको सहकार्यमा भरतपुर महानगरपालिका- १५ मा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण थालेको छ। महानगरपालिकाको सहरी पूर्वाधार महाशाखका प्रमुख सन्तोष आचार्यका अनुसार प्याराफिटमुनि ढुंगाको सोलिङको काम धमाधम भइरहेको छ।...बाँकी
वालिङ। स्याङ्जामा एक वर्षको अवधिमा नागरिकता लिनेभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको पाइएको छ। आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट नागरिकता बनाउनेभन्दा राहदानी लिनेको सङ्ख्या ५ हजारभन्दा बढी...बाँकी
इराक। विवाहको उमेर घटाउने विवादास्पद कानुन इराकको संसदमा पेश भएको छ। यसअनुसार महिलाले ९ र पुरुषले १५ वर्षको उमेरमा विवाह गर्न सक्नेछन्। हालको इराकी कानुनमा विवाहका लागि १८ वर्ष उमेर तोकिएको छ। इराकको कानुन मन्त्रालयले...बाँकी
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ। उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो। आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा...बाँकी
काठमाडौं। रुस–युक्रेन युद्धमा माएिका ५ जना नेपालीको अस्थि नेपाल आइपुगेको छ। रुसी सेनामा भर्ना भएर रुस–युक्रेन युद्धमा माएिका कास्कीका देवन राई, स्याङ्जाका पितम कार्की, हरिप्रसाद अर्याल, गणेश श्रेष्ठ र महोत्तरीका अनितकुमार शाहको अस्थि नेपाल आइपुगेको...बाँकी