News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ पत्रपत्रिका, राजनीति, समाचार, समाज

    वैशाखका लागि घोषित चुनाव मंसिरमा सार्ने तयारी

    काठमाडौं – प्रधानमन्त्री केपी ओलीले आगामी १७ र २७ वैशाखमा घोषित मध्यावधि निर्वाचन मिति सार्ने तयारी गरेका छन्। विविध कारणले वैशाखमा निर्वाचन नहुने लक्षण देखिएको भन्दै ओलीले चुनाव सार्ने तयारी गरेको एक मन्त्रीले जानकारी दिए...बाँकी

    अफगानिस्तान सुरक्षा कारबाहीमा १६ तालिबान लडाकू मारिए

    एजेन्सी – अफगानिस्तानको पूर्वी भागमा रहेको नान्गार्हार प्रान्तमा अवस्थित शिर्जाद र खोगीआनी जिल्लामा तालिबान लडाकू लुकेर बसेको इलाका लक्षित भएको सुरक्षा कारबाहीमा परी कम्तीमा १६ लडाकू मारिएका प्रान्तीय सरकारद्वारा शुक्रबार प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ।...बाँकी

    आज वि.सं.२०७७ साल माघ ९ गते शुक्रवार, सन् २०२१ जनवरी २२ तारिख

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार...बाँकी

    आज वि.सं.२०७७ साल माघ ७ गते बुधवार, सन् २०२१ जनवरी २० तारिख

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग...बाँकी

    संगीतकार गणेश परियारको निधन

    काठमाडौँ – संगीतकार, संगीत संयोजक तथा भ्वाइलिनवादक गणेश परियारको निधन भएको छ। उनको आइतबार दिउँसो निधन भएको हो। परियारले रेडियो नेपालको स्थायी कर्मचारीका रूपमा झण्डै ४० वर्ष सेवा गरेका थिए। त्यस क्रममा रेडियो नेपालमा रेकर्ड...बाँकी

    आज वि.सं.२०७७ साल माघ ६ गते, मंगलवार, सन् २०२१ जनवरी १९ तारिख

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। भैपरी आउने खर्च बढ्नाले अर्थ अभावको स्थिति रहनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। लगानी...बाँकी

    आज वि.सं.२०७७ साल माघ ५ गते साेमवार, सन् २०२१ जनवरी १८ तारिखको राशिफल

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका...बाँकी

    उत्तर कोरियाको शक्तिशाली क्षेप्यास्त्र पनडुब्बी सार्वजनिक

    प्योङयाेंग – उत्तर कोरियाले नयाँ प्रकारको अत्याधुनिक ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपक पनडुब्बी सार्वजनिक गरेको छ। सरकारी सञ्चारमाध्यमले यसलाई ‘विश्वकै सबैभन्दा शक्तिशाली हतियार’ को संज्ञा दिएको छ। सर्वोच्च नेता किम जोङ उनको उपस्थित रहेको विशाल सैनिक परेड...बाँकी

    आज वि.सं.२०७७ साल माघ ४ गते आइतवार, सन् २०२१ जनवरी १७ तारिख

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने...बाँकी

    बिहानै उठेर यस्ता कार्य गर्दा भाग्य चम्किन्छ !

    एजेन्सी – तपाई बिहान उठेर केके गर्नुहुन्छ ? यस्ता कामहरु गर्नुभएको छैन भने, अब देखि बिहानबिहान यस्ता कार्यहरु गर्नुहोस्। तपाईको घरमा कहिल्यै पैसाको कमी हुनेछैन। भाग्य चम्किने छ। घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले...बाँकी