News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

    लिखित जवाफसहित उपस्थित हुन प्रधानमन्त्री ओलीलाई सर्वोच्चको आदेश

    काठमाडौँ – सर्वोच्च अदालतले प्रधानमन्त्री केपीशर्मा ओलीलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिएको छ। सर्वोच्चले प्रधानमन्त्री ओलीलाई बिहीबार अपरान्ह अदालतको अवहेलना गरेको भनी परेको मुद्दामा लिखित जवाफ दिने गरि उपस्थित हुन आदेश दिएको हो।...बाँकी

    आज वि.सं २०७७ साल माघ १६ गते शुक्रवार, सन् २०२१ जनवरी २९ तारिखको राशिफल

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ हतारको निर्णयले काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा...बाँकी

    वनमन्त्री आले एकातिर, मन्त्रालय अर्काेतिर: मन्त्रीको कार्यक्रम सचिवद्वारा बहिष्कार

    यम बम,काठमाडाैं – सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेको छ। वन व्यवस्थापन कार्यक्रमलाई लिएर वन तथा वातावरणमन्त्री प्रेम आले र मन्त्रालयका कर्मचारीबीच विवाद बढ्दै गएपछि ११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि खारेज गरेको हो।...बाँकी

    चरम गरीबीले आमाबाबुले आत्महत्या गरेपछि बालबालिकाको बिचल्ली

    सीताराम अधिकारी,धादिङ – देख्दै मैलो भएको कपडा ननुहाएको पनि धेरै भइसकेको अवस्था। धेरै जसो एक छाकको भरमा जीवन गुजारा गरिरहेका ३ वर्षीया गंगा मगर र जमुना मगरलाई बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ स्थित खानीगाउँमा रहेको...बाँकी

    कोरोनाका कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द

    काठमाडौ– कोभिड–१९ का कारण देशभरका ४० प्रतिशत इँटा उद्योग बन्द भएका छन्। कोरोनाका कारण भारतीय मजदुर ल्याउन नसक्दा उद्योग बन्द भएका हुन्। निजी तथा सरकारी निर्माण कार्य प्रभावित भएसँगै इँटाको माग घट्दा व्यवसायी उद्योग सञ्चालन...बाँकी

    धुर्मुस-सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो चार करोड

    चितवन – धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका-१५, स्थित निर्माण भई रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले बुधबार धुर्मुस सुन्तली फाउण्डेसनलाई थप चार करोड रुपैयाँ सहयोग गरेको छ । यसअघि महानगरले...बाँकी

    सत्तारुढ नेकपाको सभा (केपी ओली समुह) : खाजा र दुई सय भत्ता !

    सप्तरी – दिउँसोको २ बजे । सप्तरी सदरमुकाम राजविराजमा घाम लागेको थिएन । कुहिरोले डम्म ढाकेको अवस्थामा स्थानीय राज रंगशालामा व्यक्तिको चहल-पहल ठूलै थियो । कति शान्त भएर बसेका थिए भने कतिपय मानिसहरु यता-उता ओहोर-दोहोर...बाँकी

    आज वि.सं.२०७७ साल माघ १४ गते बुधवार, सन् २०२१ जनवरी २७ तारिखको राशिफल

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ सिद्धान्तमा मतभेद देखिनाले कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। साथीभाइसँग असमझदारी बढ्ने देखिन्छ। काममा अरूको भर नपर्नुहोला। प्रयत्न गर्दा पछिसम्म...बाँकी

    प्रहरी दमनको विरुद्ध सडकमा लम्पसार परेका एक युवक

    बृहत नागरिक आन्दोलनमाथि सोमबार बालुवाटारमा भएको प्रहरी दमनको एउटा तस्वीरले धेरैको ध्यान खिच्यो। लाठी बोकेका प्रहरीलाई चुनौती दिएर विच सडकमा निडर भएर लम्पसार एक युवकले धेरैको ध्यान केन्द्रित गर्यो। त्यो तस्वीर धेरैले सेयर गर्दै उनको...बाँकी

    छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै भाइरल भएका अर्जुन विक बलात्कार आरोपमा पक्राउ

    काठमाडौ – छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै गरेका बेला सामाजिक सञ्जालमा भाइरल भएका अर्जुन विक पक्राउ परेका छन्। कैलालीको घोडाघोडी नगरपालिका-२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विक (कामी) अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी...बाँकी