News Portal

गृहपृष्ठ जीवनशैली, पत्रपत्रिका, समाचार, समाज

बझाङमा खानेपानीको अभावले स्थानीय चिन्तित !

वसन्तप्रताप सिंह बझाङ : बुंगल नगरपालिका ६ झलकपुरकी अनिता जाग्री असोजयता राम्रोसँग निदाउन पाएकी छैनन् । कतिबेला झिसमिसे उज्यालो होला र पानी लिन जाऊँला भन्ने चिन्ताले उनको निद्रा खल्बलिन्छ । ‘बाहिर कुकुर–बिरालो हिंडे पनि उज्यालो भइसक्यो होला...बाँकी

श्रीमानसग सम्बन्ध विच्छेदपछि फेरीयो पबीको जीवनशैली !

अमर सुनार/दैलेख : ´रुपले रुवाउँछ, सीपले खुवाउँछ’ यो उखान नौमूले बजारमा सिलाईकटाई पेशा गर्दै आएकी ३१ वर्षीया पबी गुरुङ्गको जीवनमा चरितार्थ भएको छ । जवानी फक्रिँदै गरेको बेला १६ वर्षकी छँदा २०६० सालमा गाउँकै सन्तबहादुर...बाँकी

उपचार नपाएर दुर्गमका महिला जोखिममा, दुधे सुत्केरीको हेलिकप्टरवाट उद्धार

(लिम्सा)जाजरकोट : जिल्लाको दुर्गम वारेकोट गाउँपालिका प्रमुख महेन्द्रवहादुर शाहलाई आईतवार मध्यरातमा मोवाईलमा घण्टी वज्यो । आफनो घर नायकवाडा तोलखानां रहेका प्रमुख शाहलाई वारेकोट २ रोकायगाउं ४२ वर्षीय मैसरा थापा सुत्केरी भइ समयमा उपचार नपाएर शिसुको मृत्यु...बाँकी

किन हट्दैन अछाममा छाउपडी प्रथा ?

मेनुका ढुंगाना अछाम : २०७३ साल मंसिर ४ गते साविकको तिमिल्सैन गाविसकी २१ वर्षीया डम्बरा उपाध्याय र पुस ३ गते साविकको गाज्रा गाविसकी १५ वर्षीया रोशनी तिरुवाको छाउपडी गोठमा ज्यान गयो । १ महिनाको अविधिमा...बाँकी

सुर्खेतका एक युवाले मलेसियाबाट पैसा मात्रै ल्याएनन्, सिप पनिसँगै ल्याएर आए

नगेन्द्र उपाध्यय सुर्खेत : घरको आर्थिक अवस्था कमजोर भएका कारण साहुसँग ऋण गरेर वीरेन्द्रनगरका अम्मरबहादुर खड्का २० वर्षकै उमेरमा रोजगारीका लागि मलेसिया पुगे। १० वर्ष मलेसियामा बिताएका खड्काले पैसा मात्रै कमाएनन्, मलेसियाबाट सीप पनिसँगै ल्याएर आए।...बाँकी

छोरालाई सेनाले मार्यो, बाबुलाई माओवादीले मारे, सरकार- माओवादी दुबै देख्दा मन दुख्छ !

रोल्पा : ढिलो गरी गठन गरिएको बेपत्ता आयोगले आफ्नो काम नगरिदिँदा सशस्त्र द्वन्द्वका बेला बेपत्ता भएकाका परिवारमा चरम निराशा छाएको छ। कतिपय बेपत्ताका परिवारलाई यो आयोग के हो र यसले के गर्छ भन्ने समेत जानकारी...बाँकी

नोबेलको शिविरबाट सुन्दरहरैंचाका ५ सय बिरामीको निःशुल्क उपचार

रबिन्द्र बराल मोरङ : नोबेल शिक्षण अस्पतालले मोरङको सुन्दरहरैंचामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिव पाँच सय बिरामी लाभान्वित भएका छन् । सुन्दरहरैंचा–१० बरपिपल चौक स्थित सुकुना बाल विकास केन्द्रमा गरिएको शिविरबाट ४ सय ८३...बाँकी

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

रबिन्द्र बराल यतिबेला देशभर नै धान पाकेर खेत पहेंलपुर भएको छ। खेतबारीमा अहिले बालबालिका देखि बृद्धबृद्धा हरु समेत धान काटन र धान माडन ब्यस्त हुन थालेका छन । कृषि प्रधान देश नेपालमा कार्तिक र मंसिर...बाँकी

जन्मदिनमा पत्रकार शाहद्वारा गरिब बालबालिकाका लागि २५ हजार सहयोग

बाँके : ठकुरी पत्रकार संघ केन्द्रिय अध्यक्ष करुणा शाह तथा बाँके जिल्लाको सक्रिय पत्रकारले हिजो जन्मदिनको अवसर समाजिक र परोपकारी काम गरेकी छन्। ठकुरी सहयोग संजाल बाँकेले चलाए गरिब असाय जेहेन्दार बालबालिकाका निम्ती शैक्षिक परियोजनालाई...बाँकी

मदिराले लिन्छ मेहतर वस्तीमा पालैपालो ज्यान

सप्तरी : राजविराज ६ निवासी शिवनारायण मेहतरको गत असोज २८ गते मृत्यु भयो । उनको मृत्युको कारण थियो अत्यधिक रक्सी सेवन । सरसफाइको काम गरेर परिवारको गुजारा गर्दै आएका मेहतरको ५१ बर्षमै मृत्यु भएको हो...बाँकी