News Portal

  • गृहपृष्ठ जीवनशैली, मुख्य खबर, समाचार, समाज

    मुसहर बस्तीमा नयाँ घर, पुरानै दुःख !

    सुरेश बिडारी बर्दिबास : महोत्तरीको बर्दिबास पुगेपछि एकीकृत नमूना मुसहर बस्ती नपुग्ने कमै होलान् । बजारबाट दुई किलोमिटर पर धुर्मुस सुन्तली फाउन्डेसनले बनाएको एकीकृत नमूना मुसहर बस्ती निकै आकर्षक छ । बर्दिबास नगरपालिका २ मा...बाँकी

    थारु जातिको पहिचान र संस्कृति जोगाउन माघी महोत्सव

    सीताराम चौधरी कपिलवस्तु : थारुहरुको नयाँ वर्षको रुपमा लिइने माघी पर्व नजिकिएसँगै कपिलवस्तुका थारु अगुवा माघी(खिचडी) महोत्सवको तयारीमा जुटेका छन् ।माघी(खिचडी) महोत्सवमार्फत थारु अगुवाहरु जातीय पहिचान, कला संस्कृति र भेषभुषा संरक्षणमा अग्रसर भएका हुन् ।...बाँकी

    उत्तरी इलामका सीमावर्ती क्षेत्रमा लुगलुग काँप्दै प्रहरी !

    विप्लव भट्टराई इलाम : घाम नदेखेको साता दिन पुग्यो । अहिले हिउँ झर्ला जस्तो छ । उत्तरी इलामका सीमावर्ती क्षेत्रको गत बिहीबार साँझको अवस्था हो यो । यो बेला अधिकांश बासिन्दा नियमित काम सकेर आगाको...बाँकी

    दाङ बस दुर्घटनाबाट बाँच्ने ‘भाग्यमानी’ विद्यार्थीहरुको कथा !

    विश्वास खड्काथोकी/काठमाडौं : दाङको शहिद कृष्णसेन ईच्छुक प्राविधिक शिक्षालय यसै वर्षदेखि सञ्चालनमा आएको हो । आफ्नै क्षेत्रमा खोलिएको विद्यालयमा प्राविधि शिक्षा हासिल गर्नका लागि दाङ मात्र नभएर रुकुम, रोल्पा अछामसम्मबाट एसइई पास गरेका विद्यार्थीहरु दाङ...बाँकी

    बुढेसकालमा नागरिकता पाएका थिउरी कामी भन्छिन – सिरानीमै नागरिकता राखेर मर्छु !

    नगेन्द्र उपाध्याय सुर्खेत : चौकुने गाउँपालिका–८ भट्टेसेराकी थिउरी कामीले नागरिकता प्राप्तीका लागि गरेको संघर्षको फेहरिस्त लामै छ। नागरिकताकै लागि उनले वर्षौ संघर्ष गरिन्। पुर्ख्यौली थलो अछाम र सुर्खेतका विभिन्न सरकारी निकाय धाइन्। कतैबाट पनि उनले...बाँकी

    कल्कलाउँदो उमेरमै मलेसिया गएका राजकुमारकाे मृगौला फेल, जीवन र सम्पत्ति दुबै सकिँदै

    दिनेश लुइटेल काठमाडौं : २२ वर्षको कल्कलाउँदो जोवन, विबाह गरेरपछि जीवनको फुलबारीमा भर्खर भर्खर फक्रिन थालेका खुसीका फुलहरु। अनि त्यसमाथि बाआमाको कान्छो छोरा। सधैं आमाको लाड प्यारमा हुर्किएका काभ्रे मण्डनदेउपुरका राजकुमार मगरलाई बिहे अघिसम्म न...बाँकी

    दलितले पाउँनै मुस्किल जन्ती र मलामी !

    सुर्खेत :  चुलो छोएकै निहुँमा कालिकोटमा मनवीर सुनारको हत्या भयो । उनले होटलमा चुरोट सल्काउन मात्र खोजेका थिए । स्थानीयले उनीमाथि सामूहिक आक्रमण गरे । उनको ज्यान गयो । यो २०६८ सालको घटना हो । गत...बाँकी

    टायलको झुपडीका चम्किला रवि : म्यादी प्रहरीदेखि नेपाल आइडलसम्म !

    काठमाडौँ : केही सातादेखि सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको थियो । जुन तस्बिरमा म्यादी प्रहरीको पोशामा थिए भविष्यका लागि संघर्ष गरिरहेका एकजना युवा । उनी अरू कोही नभएर गरिबीसँग जुध्दै अनेक संघर्षका साथ हुर्किएका दोस्रो नेपाल...बाँकी

    मुस्लिम समुदायद्वारा दाईजाे विरुद्ध अभियान चाल्दै

    रबिन्द्र बराल “छोरीलाई दाइजो होइन पैत्रिक सम्पतीको अंश दिउ” भन्ने नाराका साथ मोरङका मुसलिम समदायले दहेज विरुद्ध अभियान शुरु गरेका छन । दाइजो विरुद्ध १० दिने अभियान अन्तर्गत मोरङको धनपालथान गाउपालिकाका मुसलिम समुदायहरुले कर्सिया वजारमा...बाँकी

    राउटे बस्तीको एउटा कथा – समयले कोल्टे फेरिसक्यो ढुङ्गे युगबाट कृषि युग हुदै…

    समयले कोल्टे फेरिसक्यो ढुङ्गे युग बाट कृषि युग हुदै अहिलेको बैज्ञानिक युगमा प्रवेश गरिरहेको अवस्थामा एउटा वर्ग अझै पनि पुरानै युगमा देख्दा समृद्धिका कुराहरु निकै खल्लो लाग्दो रहेछ । दैलेख वरपरको गाँउमा हेर्ने कथाको टिमले...बाँकी