News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ जीवनशैली, समाचार, समाज

    ब्यवसायिक बाख्रापालनमा रम्दै घर्ती दम्पती !

    महेश न्यौपाने रोल्पा : ८ बर्ष माओवादी सेनाको लडाकु भएर विताईन रोल्पा नगरपालिका १० ह्वामाकी मिना घर्तीले । वृहत शान्ती संझौता संगै सेना समायोजन हुनु पूर्व झण्डै ३ वर्ष जनमुक्ती सेनाको ५ नम्वर मुख्यालय दहवनमै वित्यो...बाँकी

    अफ्रिकी बाख्रा पालेर लखपति बने योगेन्द्र !

    सुवास पण्डित चितवन : ३० किलोको पाठो जुरुक्क उचाल्दै पुलकित बने करिब ६० किलोका योगेन्द्र खड्का । यो पाठो भर्खर तीन महिने हो भन्दा पत्याउन गाह्रो हुन्थ्यो । ‘तीन महिनामै यत्रो भयो, स्थानीय जातको पालेको...बाँकी

    कांग्रेस नेता भण्डारीले माझी र बोटे समुदायसँग यसरी मनाए दशैं

    गुल्मी : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गृह जिल्ला गुल्मिका विपन्न माझी र बोटे समुदायसँग दशै मनाउनुभएको छ । विगत तीन वर्ष देखि आफ्नो निर्वाचन क्षेत्रका पिछडिएको समुदायसँग सामुहिक टिका आदानप्रदान गरि विजयादशमी मनाउँदै आउनुभएका...बाँकी

    बालविवाहमुक्त घोषणा भएकै ठाउँहरुमा बालविवाह !

    मुना हमाल सुर्खेत : लेकवेशी नगरपालिकाकी रुपा नेपालीले १४ वर्षको उमेरमा विवाह गर्नुभयो । उहाँ अहिले १९ वर्ष पुग्नुभएको छ । साथमा ५ वर्षको छोरा र ३ वर्षकी छोरी छन् । विवाहपछि उहाँ विद्यालय जान पाउनुभएन...बाँकी

    राउटे मुखियाले प्रधानमन्त्री ओलीलाई कामै नलाग्ने प्रधानमन्त्री भनेपछि..

    सुर्खेतबाट दुई दिनको यात्रा तय गरेर काठमाडौँ आइपुगेका जंगलका राजा राउटेहरुले यस पटक प्रधानमन्त्रीलाई भेट्न पाएनन्। त्यही गुनासो बोकेर राउटे समुदायको टोली फर्किएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने राउटेहरुको चाहना अधुरै रह्यो। ओलीले भेट्ने...बाँकी

    काँग्रेस प्रवक्ता शर्मा १२ लाखको औषधि र ८ जना डाक्टर लिएर पुगे झापा

    झापा : नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा १२ लाख रुपैयाँको औषधि र ८ जना डाक्टरको टोलीसहित आफ्नो निर्वाचन क्षेत्र झापा पुगेका छन। झापाको बुद्धशान्ति गाउँपालिका–१ मा आयोजित  निःशुल्क स्वास्थ्य शिविरमा उनी चिकित्सक र औषधिसहित पुगेका हुन...बाँकी

    जब कांग्रेस नेता प्रकाशमान सिंह १०२ वर्षीया रामदेवीलाई भेट्न पुगे..

    काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १०२ वर्षे रामदेवी श्रेष्ठलाई शनिबार भेटेका छन् । दिलशोभा श्रेष्ठले सञ्चालन गर्दै आएको आमा घरमा बस्दै आएकी रामदेवीले यसअघि अनलाइनखबरसँगको कुराकानीमा प्रकाशमान आफूलाई भेट्न नआएको गुनासो गरेकी थिइन्...बाँकी

    गरीबलाई छैन दसैंको उत्साह !

    प्युठान : जस्तापाताले चारैतिर बारेको झुपडी। चटाइको ढोका। बोल्न नसक्ने चुमाने नेपालीले बुवाआमासँगै श्रीमती पनि गुमाए। जन्मै अपांगता भएका स्वर्गद्धारी नगरपालिका–३ भिंगृ आरनेटोल प्युठानका नेपालीको जीवन निकै कष्टकर छ। उनलाई विहान बेलुका छाक टार्न मुश्किल...बाँकी

    उदयपुरकि शिला मलेसियामा श्रीमान् हराउँदा पुगिन साउदी

    उदयपुर – देशमा होस् या परदेशमा हातको कलाले नै जिन्दगीमा भलो गर्छ भन्नुहुन्छ उपयपुरकी शिला तामाङ । शिलालाई मलेसियामा श्रीमान् हराएपछि छोराछोरी पाल्न परदेश जानुपर्ने बाध्यता आइपर्‍यो । बाध्यताले साउदी पुगेपनि शिलालाई परदेशमा भोगेको दुःखले...बाँकी

    श्रीमान-श्रीमती एउटै कार्यालयमा काम गर्दा कति फाइदा ?

    श्रीमानले जागिर खाने वा बाहिरको काम गर्ने र श्रीमतीले घरको काम गर्ने सिद्दान्त अब पुरानो भइसकेको छ । श्रीमान-श्रीमती दुवैले बाहिर काम नगरे घर चलाउनै मुश्किल पर्छ । फेरि, अहिलेका महिलाहरु पढेलेखेका र दक्ष भएकाले...बाँकी