News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ जीवनशैली, समाचार, समाज

    बिश्वकर्मापुजा नजिकिँदै जाँदा माटाको मुर्ति बनाउने कलाकारहरु ब्यस्त

    भदौ १ शुक्रबार रबिन्द्र बराल  – सिमाबर्ति क्षेत्रमा बसोवास गर्ने कलाकारहरु हस्तकलाका सामाग्री माटाको मुर्ति बनाउन ब्यस्त हुन थालेका छन । तराईका जिल्लामा कलाकारहरुले पराल,माटो र बाँसबाट उनिहरुले कलात्मक तरिकाले यस बेला बिश्वकर्माको मुर्ति बनाउन...बाँकी

    संसारका टपटेन अरबपतिहरु कहाँ बस्छन् ?

    यदि तपाइँसँग ५० करोड डलर भन्दा धेरै पैसा भयो भने तपाइँ कहाँ बस्नुहुन्थ्यो ? धेरैले पक्कै आफ्नो सपनाको संसार रोज्छन् । यहीँ प्रश्नको जवाफ खोज्ने कोसिस गरिरहेको थियो नाइट फ्रेन्क एलएलपी एजेन्सीले सन् २००९ देखि...बाँकी

    अपिल लामा सिगापुरको पढाइ छोडेर हिमाली जिल्ला मनाङमा माछापालनमै ब्यस्त

    मनाङ – सिगापुरमा ‘A’ लेवल पढ्दै गरेका मनाङ नासो गाउँपालिका दानक्युका ३३ वर्षीय अपिल लामा आफ्नै गाउँमा माछापालनमा व्यस्त छन् । करीब ३ रोपनी क्षेत्रफलमा माछा फार्म बनाएर विगत डेढ वर्षदेखि उनी व्यवसाय शुरु गर्दै...बाँकी

    बुढेसकालमा छुट्टिएका परीयार दम्पत्ति : एउटै घरमा बेग्लाबेग्लै भान्सा

    विकास मरहट्ट गोरखा – बुढेसकालको सहारा श्रीमान श्रीमती भन्छन् । तर गोरखा नगरपालिका-४ फिनामका परियार दम्पति भने बुढेसकालमा पनि छुट्टएिर बसेका छन् । ढुङ्गा माटोको सानो झुपडीमा बस्छन् उनीहरु, तर अलग अलग । उनीहरु आ-आफ्नै...बाँकी

    दिल्लीबाट उद्धार गरिएका चेली भन्छन् : फेरि विदेश जान पाऔं !

    सन्त गाहा मगर, काठमाडौं । दिल्लीबाट उद्धार गरेर मंगलबार काठमाडौं ल्याइएका १६ जना नेपाली चेलीहरुको बेदना अलि बग्लै पाइयो । दुबई लैजाने भन्दै दलालमार्फत दिल्ली पुर्‍याइएका कतिपय चेलीहरु नेपाल फर्काइएकोमा खुशी देखिएनन् । उनीहरुको चाहना...बाँकी

    माेरङकाे अति बिकट ठाउँ जहाँ स्वास्थ्य, बिधुत छैन

    रबिन्द्र बराल माेरङ : माेरङकाे रतुवामाई नगरपालिका ३ स्थित निर्चाडागी गाउँमा वसाेवास गर्ने १ सय २५ घर परिवार बिगत १५ बर्ष देखि रतुवा खाेलाकाे बिच्चमा बस्न बाध्य रहेका छन। उनिहरु पुर्वमा दमुनाकाे सानाे खाेला पश्चिमा...बाँकी

    एकल परिवार : अभिषाप कि बरदान !

    आमा, बुबा, काका, काकी, हजुरआमा, हजुरबा, दाई, दिदी, भाई, बहिनी सबै-सबै एकै छानोमुनी । सबैको आ-आफ्नै कामधन्दा । दुख बिराम पर्दा एकअर्काको सहयोग । खुसी बाढ्नुपर्दा पनि ठूलो जमघट । यस्तो पारिवारिक संरचना अहिले टुक्रिदै...बाँकी

    एमआरपीलाई विस्थापित गर्न ई–पासपोर्ट

    रविन्द्र घिमिरे/काठमाडौं । सरकारले दुई वर्षभित्र अत्याधुनिक विद्युतीय राहदानी (ई–पासपोर्ट)को वितरण गर्ने योजना बनाएको छ । करिब एक वर्षअघिदेखि ई–पासपोर्टको लागि छलफल अघि बढाएको परराष्ट्र मन्त्रालय र राहदानी विभागले मन्त्रिपरिषद्बाटै दुई हप्ताअघि सैद्दान्तिक स्वीकृति पाएका...बाँकी

    विराटनगरको भारतीय फिल्ड अफिस अर्को हप्ता बन्द हुने

    काठमाडौं – विराटनगरस्थित भारतीय फिल्ड अफिस अर्को साताबाट बन्द हुने भएको छ ।फिल्ड अफिसले गर्दै आएको सबै काम १६ साउन अर्थात अगष्ट १ बाट पूर्णरुपमा बन्द हुने काठमाडौंस्थित भारतीय दूतवासले जनाएको छ । फिल्ड अफिसले...बाँकी

    चिनिया सरकारद्वारा खोप काण्डको गम्भीर अनुसन्धान गर्न आदेश

    बेइजिंग – चीनमा खोपका उत्पादनको सुरक्षामा चिन्ताको लहर फैलिएपछि चीन सरकारले सोमवार खोप काण्डबारे गम्भीर अनुसन्धान गर्न आदेश दिएके छ । गत साता खोप निर्माण कम्पनी चाँगसेंग बायोटेक्नोलोजी कम्पनीले रेविजको खोप सम्बन्धी उत्पादनको झुठो तथ्यांक...बाँकी