काठमाण्डौ। मलेसियामा जारी एसीसी महिला प्रिमियर कपअन्तर्गत नेपाल आज क्वार्टर फाइनलमा कुवेतसँग भिड्दैछ। मलेसियाको वाईएसडी ओभल मैदानमा हुने प्रतिस्पर्धा नेपाली समयानुसार बिहान सवा ११ बजे सुरु हुनेछ। समूह विजेता हुँदै क्वार्टरफाइनलमा पुगेको नेपालले समूह चरणमा...बाँकी
काठमाडौं। क्यानडासँगको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालका अनिल शाहले अर्धशतक बनाएका छन्। उनले १९ बलमा ३ छक्का र ७ चौकाको मद्दतमा ५० रन बनाएका हुन्। अर्धशतक पूरा गरेलगत्तै उनी आउट भएका छन्। उनले बनाएको...बाँकी
माध-१५, सोमबार/धरान – धरान १८ न. वडा कार्यालयले आफ्नो वडाको फुटवल टिमलाई सोमवार खेलकुद समग्री प्रदान गरेको छ । वडाले गोधुली क्लवको आयोजनामा भइरहेको २४औं वडा स्तरिय फुटवल प्रतियोगितामा वडाको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेका...बाँकी
माध-११,बिहिबार/धरान – एलाइनेट जिमको आयोजनामा यहि चैत्र २३ र २४ गते पाचौ मिस्टर कोशी वडिविल्डिङ च्याम्पियनसिप धरानमा हुने भएको छ । एलाइनेट जिमको २१औं प्रस्तुतिको रुपमा पाचौ मिस्टर कोशी आयोजना हुन लागेको आयोजक एलाइनेट जिमले...बाँकी
पौष-२२, आइतबार/मोरङ – मोरङको रंगेली नगरपालिकामा प्रथम संस्करणको टि-२० प्रिमियर लिग क्रिकेट प्रतियोगिता हिजो शनिबार सम्पन्न भएको छ। आयोजित खेलकूद विकास समितिले पौष-८ गतेदेखि २१ गतेसम्म जनता क्याम्पसको खेलमैदानमा खेल शुरु गरेको थियो । फाईनल...बाँकी
पौष-१७, मंगलबार/धरान – धरान- ८ स्थित हाम्रो फुटसलको आयोजनामा यहि पौष १९ र २० गते दुई दिने धरान इन्टर कलेज फुटसल प्रतियोगिता हुने भएको छ । धरान उपमहानगरपालिका भरिका कलेजहरुले मात्र सहभागिता हुन पाउने प्रतियोगितामा...बाँकी
पौष-११, बुधबार/धरान – धरान उपमहानगरपालिका धरानका भिजन फिटनेसको आयोजनामा फागुन १९ गते पाँचौं धरान उपमहानगर स्तरिय जुनियर मि. भिजन च्यापियनसिप २०८० हुने भएको छ । भिजन फिटनेसको छैठौ प्रस्तुति अन्तर्गत पाँचौं जुनियर मि. भिजन वडिविल्डि¨...बाँकी
पौष-११, बुधबार/धरान – सुनसरीको धरानमा संचालन भईरहेको डायनामिक युथ क्लवको आयोजनामा आयोजित तेस्रो अशोक वास्फोर स्मृति बास्केटवल प्रतियोगिताको तेस्रो-चौथो दिन भएको खेलमा विराटनगर, ब्रदस, बिर्तामोड, मिराकल, इमोर्टल र यलम्बर क्लब बिजयी भएका छन् । आयोजित...बाँकी
पौष-९ सोमबार/धरान – धरानमा संचालन भइरहेको डायनामिक युथ क्लबको आयोजनामा आयोजित तेस्रो अशोक वास्फोर स्मृति बास्केटवल प्रतियोगिताको तेस्रो दिन सम्पन्न भएको खेलमा इमोर्टल, ब्रदस, हराइजन, मिराकल, तरहरा र यलम्बर कलब बिजयी भएका छन्। आज भअको...बाँकी
पौष-८, आइतबार/धरान – डायनामिक युथ क्लबको आयोजनामा आयोजित तेस्रो अशोक वास्फोर स्मृति बास्केटवल प्रतियोगिताको शनिवार भएको उद्धघाटन खेलमा व्रदस बास्केटवल क्लब विजयी भएको छ । प्रतियोगिताको उद्धघाटन खेलमा व्रदसले यलम्वर बास्केटवल क्लवलाई ५०–४८ अंकको...बाँकी