News Portal

  • गृहपृष्ठ खेलकुद, समाचार

    युवाहरु माझ चर्चित खेल एमएमए फाइट प्रशिक्षण धरानमा सुरु हुने

    असार-२४, बिहिबार/धरान – विश्वमा नै युवाहरु माझ लोकप्रिय बन्दै गएको फाइट गेम एमएमए (मिक्स मार्सल आर्ट) खेल धरानमा पनि सुरु हुने भएको छ । सुनसरीको धरानमा यहि असारदेखि वरियर्स डेन ट्रेनिङ्ग सेन्टरले धनकुटे रोड स्थित...बाँकी

    ९औं ट्यालेन्ट हन्ट सम्पन्न, इन्डोर बास्केटवल कोर्टको स्तर उन्नतिका लागि सदस्य सचिव बस्नेतले गर्ने प्रतिवद्धता

    असार-१२, बुधबार/धरान – धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिको संयोजनमा आयोजित ९औं बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सोमवार सम्पन्न भएको छ । समापनको दिन सहभागी विद्यार्थी र प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमूख अतिथि कोशी प्रदेश...बाँकी

    शहिद लखन थापा मगर गोल्ड कपमा १३ नेपाली शसक्त टिमहरु सहभागी

    कुवेत- नेपाल मगर संघ शाखा कुवेतले आगामी १४ जुन २०२४ का दिन आयोजना गर्न गईरहेको प्रथम शहिद क्या. लखन थापा मगर स्मृति रनिङ शिल्ड गोल्ड कप अन्तर नेपाली भलिवल प्रतियोगिता चौंथो संस्करण २०२४ मा १३ नेपाली...बाँकी

    धरानमा बास्केटवल ट्यालेन्ट हन्टका विद्यार्थीलाई जर्सी प्रदान

    जोठ-२४, बिहीबार/धरान – धरान बास्केटवल संघले नौं बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्पका विद्यार्थीहरुलाई बिहीबार बास्केटवल जर्सी प्रदान गरेको छ । धरान-१६ स्थित इन्डोर बास्केटवल कोर्टमा धरान बास्केटवल संघको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी...बाँकी

    दोस्रो अल्फा विटा ओपन बास्केटवलको उपाधि आइएसए नेपाल र इमोर्टल क्लबले जित्यो (फोटो फिचर)

    जेठ-४, शुक्रबार/धरान – धरान बास्केटवल संघ तथा धरान बास्केटवल संघको संयोजनमा आयोजित दास्रो अल्फा विटा ओपन महिला-पुरुष बास्केटवल प्रतियोगिताको उपाधि महिलातर्फ आइएसए नेपाल काठमाडौं र पुरुषतर्फ इमोर्टल क्लबले जितेका छन्। इन्डोर बास्केटवल कोर्ट धरान रंगशालामा...बाँकी

    दोस्रो अल्फा विटा ओपन बास्केटवल: बुधबार पुरुषतर्फ युवा जागृति, यलम्वर, झापा सेमिफाइनल प्रवेश (फोटो फिचर)

    बैशाख-२, बुधबार/धरान – दोस्रो अल्फा विटा ओपन महिला-पुरुष बास्केटवल प्रतियोगितामा युवा जागृति, यलम्वर र झापा सेफिफाइनल प्रवश गरेका छन । आज बुधबार खेल समाप्ति भएपछि प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ। इमोर्टल अघिल्लो दिन नै...बाँकी

    दोस्रो अल्फा विटा ओपन बास्केटवलमा इमोर्टल सेमिफाइनल प्रवेश

    जेठ-१, मंगलबार/धरान – दोस्रो अल्फा विटा ओपन महिला-पुरुष बास्केटवल प्रतियोगिताको पुरुषतर्फ इमोर्टल क्लब सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छन । मंगलवार इमोर्टल र व्रदस विच भएको अत्यन्त्य प्रतिस्पर्धात्मक खेलमा इमोर्टलले ५९–५५ अंकको अन्तरले व्रदशलाई...बाँकी

    कुवेतमा शहिद लखन थापा मगर गोल्ड कप १४ जुन

    कुवेत– नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर रनिङ् शिल्ड गोल्ड कप अन्तर-नेपाली भलिवल टुर्नामेण्टको चौंथो संस्करण आगामी १४ जुन २०२४ शुक्रबारका...बाँकी

    एनआरएनए-मुजैनी कप फुटबल प्रतियोगिता अप्रिल २५ र २६ मा हुने

    काठमाडौं – नेपाल वितरक संघ ले २०८१ सालको क्यालेण्डर वितरण कार्यक्रम संघको अध्यक्ष रामहरि घिमिरेको अध्यक्षतामा संघको कार्यालय रहेको स्थान वानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा सम्पन्न गरेको छ। कार्यक्रममा सल्लाहकारहरु र पुर्व अध्यक्षहरुबाट शुभकामना मन्तव्य भएको...बाँकी

    बैशाख २९ गतेदेखि धरानमा दोस्रो अल्फा विटा ओपन बास्केटवल प्रतियोगिता हुने

    बैशाख-४, मंगलबार/धरान – धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा धरानमा दोस्रो अल्फा विटा ओपन महिला/पुरुष बास्केटवल प्रतियोगिता हुने भएको छ । सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा यहि बैशाख-२९ गतेदेखि सुरु हुन लागेको प्रतियोगितामा...बाँकी