News Portal

  • गृहपृष्ठ समाचार, समाज

    शोभराजलाई सजाय छुट नदिनुको कारण पेश गर्न आदेश

    काठमाडौँ –  सर्वोच्च अदालतले सिरियल किलर (अन्तर्राष्ट्रिय कुख्यात अपराधी) चाल्र्स शोभराजलाई सजाय छुट नदिनुको लिखित कारण १५ दिनभित्र पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जवराको एकल इजलासले आज छुट नहुनुको कारण लिखित रुपमा...बाँकी

    विद्यालय वरिपरी मदिरा बेचबिखन र सेवन गर्न नपाइने

    सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले राति नौ बजेपछि मदिरा बिक्री वितरण र सेवनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै अनुमति प्राप्त रेष्टुरेण्टसहितको होटलले राति ९ बजेसम्म मात्र मदिरा व्यवसाय...बाँकी

    लैंगिक हिंसाबिरुद्ध ऐक्यबद्धता जनाउन न्यूजर्सीमा रातो सारी प्रदर्शन

    अमेरिका : गत नोभेम्बर ३ का दिन अमेरिकाको न्यूजर्सीमा लैंगिक हिंसाबिरुद्ध ऐक्यबद्धता जनाउन महिलाहरुले रातो सारी प्रदर्शन गरेका छन् । उक्त कार्यक्रममा बिदेशीहरु पनि ऐक्यबद्धता जनाउन सहभागिता भएका थिए । न्यूजर्सीमा रहेको स्वास्थ्य संस्था ‘केयर पोइन्ट’...बाँकी

    नोेबेलले गर्यो रेकर्ड व्रेकः नेपालमै पहिलोपटक ९५ बर्षीय बृद्धको मुटुमा राखियो पेसमेकर

    रबिन्द्र बराल : नोबेल शिक्षण अस्पतालले ९५ बर्षीय बृद्धको मुटुमा पेसमेकर अर्थात बिधुतीय ब्याट्री राखेर नेपालमै पहिलो रेकर्ड कायम गरेको छ । मुटुको चाल कम भएर उपचारका लागि आएका झापा अर्जुनधाराका भूवान सिंह देवानको छातिमा...बाँकी

    आज कुकुर तिहार : वि.सं.२०७५ साल कात्तिक २० गते मंगलबार, इश्वी सन् २०१८ नोभेम्बर ६ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल – ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा...बाँकी

    कुवेतबाट नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले बाकेकी गिता सुनारको सफल उद्धार गर्‍यो

    नोभेम्बर ५, कुवेत : नमुना बिश्वकर्मा समाज नेपाल – कुवेतले बिगत ३ वर्ष देखि कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत बाके जिल्ला सितापुर नगरपालिका -५ गौघात निवासी गिता सुनारलाई हिजो कुवेतीको घरबाट उद्धार गरि नेपाल पठाएको...बाँकी

    धर्म प्रचार गर्दै हिँडेका २ विदेशीसहित ४ जना पक्राउ

    बुटवल : सुकुम्बासी वस्तीमा इसाइ धर्म प्रचार गर्दै हिँडेको अभियोगमा प्रहरीले २ विदेशीसहित ४ जनालाई बुटवलको मोतीपुर क्षेत्रबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जापानी नागरिक ४९ बर्षीय यासुको ओवा र ४५ बर्षीय मारी इक्युरा,...बाँकी

    आज काग तिहार : वि.सं.२०७५ साल कात्तिक १९ गते सोमबार, इश्वी सन् २०१८ नोभेम्बर ५ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन...बाँकी

    भानुले चुम्याे अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि

    रबिन्द्र बराल माेरङकाे रंगेली नगरपालिका ७ स्थित जनता क्याम्पसकाे खेल मैदानमा कार्तिक १४ गतेदेखि सुरु भएको खेल १८ गते सम्पन्न भएको छ । रंगेली नगरपालिका भरिका ८ वटा निजि विद्यालयहरुकाे सहभागीतामा अन्तर विद्यालय क्रिकेट प्रतियोगिता...बाँकी

    पद्यरत्न तुलाधरको निधनले राष्ट्रलाई अपुरणीय क्षति : उपराष्ट्रपति पुन

    काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले सोमबार दिउँसो निधन भएका पूर्वमन्त्री एवम् वरिष्ठ मानव अधिकारवादी नेता पद्यरत्न तुलाधरप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सोमबार साँझ कपुरधारास्थित निवासमा पुगेर उपराष्ट्रपतिले स्वर्गीय तुलाधारको पार्थिव शरिरमाथि श्रद्धाञ्जली व्यक्त...बाँकी