News Portal

  • गृहपृष्ठ Breaking News, पत्रपत्रिका, समाचार, समाज

    नेपालगन्जबाट रुकुम जाँदै गरेको बस भेरी नदीमा खस्यो

    जाजरकोट : बाँकेको नेपालगन्जबाट रुकुमको राडीबजारतर्फ जाँदै गरेको बस भेरी नदीमा खसेको छ । बिहीबार साँझ करिब ७ बजे जाजरकोटको भेरी नगरपालिका १ को खलंगा-रिम्ना सडक खण्डको पिपे गाउँभन्दा करिब दुई मिटर अगाडिबाट भे १ ख...बाँकी

    आज प्रणय दिवस : २०७५ साल फागुन २ गते, सन् २०१९ फेब्रुवरी १४ तारिख बिहिवारको राशिफल

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ।...बाँकी

    ‘नगरमा बसी घाम ताप्ने र भाषण मात्र ठोक्छन्’

    पंखबहादुर शाही दैलेख : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना ईकाई कार्यान्वयन सुन्तला जात फलफुल जोन दुल्लुको आगामी बर्षको योजना तर्जुमा गोष्ठि कार्यक्रममा सहभागी कृषकहरुले जनप्रतिनिधि र कर्मचारी समक्ष आफ्ना समस्या सुनाएका छन् । जनप्रतिनिधिले नगर...बाँकी

    लोक संस्कृति संरक्षणका लागि महोत्सबको आयोजना गरिदै

    कृष्ण प्रसाद अधिकारी दैलेख : लोप हुँदै गएको स्थानीय लोक संस्कृतिको संरक्षण तथा उजागार गर्न दैलेख उद्योग बाणिज्य संघले ‘दैलेख महोत्सब २०७५ आयोजना गरेको छ। नेपाल उद्योग बाणिज्य महासंघ काठमाण्डौ र दैलेख उद्योग बाणिज्य संघ...बाँकी

    त्रिभुन जनता माविलले ४३ औं वार्षिक उत्सव मनाउदै

    सल्यानको बनगाड कुपिण्डे नगरपालिका अन्तर्गत वडा ५ मा पर्ने श्री त्रिभुवन जनता माध्यमिक विद्यालय शंखपिपल च्युरा सल्यानले ४३ औ वार्षिक उत्सव तथा अभिभावक भेलाको आज नगर प्रमुख गोविन्द कुमार पुनले उद्घाटन गर्नु भएको छ ।...बाँकी

    विद्यार्थी नेतासँग मिलेर प्रहरी जवानको लागुऔषध करोबार, पोल खुलेपछि फरार

    विराटनगर १ फागुन : लागुऔषध करोबारमा सक्रिय एक प्रहरी जवान पोल खुलेपछि विदा लिएर फरार भएका छन् । विद्यार्थी नेतासँग मिलेर काठमाडौंमा लागुऔषध ओसारपसार गर्दै आएका  नेपाल प्रहरीका जवान जितेन्द्र यादव आफ्ना सहयोगी पक्राउ परेपछि...बाँकी

    सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलन सुर्खेतमा शुरु

    सुर्खेत :सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलन कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरु भएको छ । विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघ, अकोरावले आयोजना सम्मेलन गरेको हो । सम्मेलन अघि सुर्खेतको वीरेन्द्रनगरमा प्रभातफेरी निकालिएको थियो ।...बाँकी

    ठगीको आरोपमा अधिवक्ता सिवाकोटी पक्राउ

    काठमाडौं : गोपाल सिवाकोटी चिन्तन नामले चिनिएका अधिवक्ता एवम् मानवअधिकारकर्मी पक्राउ परेका छन् । ल कलेज सञ्चालनका लागि भन्दै विभिन्न प्रतिष्ठित व्यक्तिहरूसँग दुई करोड दश लाख तीस हजार रुपैयाँ ठगी गरेकोमा सिवाकोटी फक्राउ परेका हुन्...बाँकी

    उपमेयरको घरका कामदारलाई मासिक १६ हजार सरकारी तलब !  

    रत्नप्रसाद आचार्य धरान : धरान उपमहानगरपालिकाको बजेट दुरुपयोग गरेको आरोप खेप्दै आएकी उपमेयर मञ्जु भण्डारीले आफ्नो घरकी कामदार महिलालाई उपमहानगरपालिकाबाटै तलव खुवाउने गरेको भेटिएको छ । मेयर तारा सुब्बाको निधनपछि कार्यबाहक मेयरको जिम्मेवारी सम्हालेकी भण्डारीले पदको दुरुपयोग...बाँकी

    हतकडीसहित भागेका कैदीलाई गोली हानेर समातियो

    कैलाली १ फागुन : कैलाली जिल्ला अदालत परिसरबाट हत्कडीसहित फरार भएका दिल्प दमाईलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । बलात्कारको अभियोगमा गत सोमबार पक्राउ परेका लम्कीचुहा नगरपालिकाका २३ वर्षका दमाईलाई म्याद थपका लागि जिल्ला अदालत...बाँकी