News Portal

  • गृहपृष्ठ Breaking News, समाचार, समाज

    गुल्मभित्रै सशस्त्र प्रहरी जवानले गरे आत्महत्या

    बारा ०८, २०७६ चैत : पथलैयामा रहेको राजश्व अनुसन्धान एकाई कार्यालयको सशस्त्र प्रहरी बल १७ नम्बर गुल्म राजश्व चुहावट नियन्त्रणमा कार्यरत एक सशस्त्र प्रहरी जवानको शव ब्यारेकभित्रै झुण्डिएको अवस्थामा फेला परेको छ। जीतपुरसिमरा उपमहानगरपालिका-२ नरबस्ती...बाँकी

    हेर्नुहोस तपाईंको आज शनिबारको राशिफल

    वि.सं.२०७६ साल चैत ८ गते | सन् २०२० मार्च २१ तारीख शनिबार मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ कर्मयोगबाट विशेष फाइदा हुनेछ। व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ। प्रशंसकहरू बढ्नेछन्...बाँकी

    भिसा र श्रमस्वीकृति सम्बन्धि समस्याहरुको समाधान खोजिने : कुमार पन्त

    ०७ चैत्र २०७६, काठमाडौ : वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको भिसा, श्रम स्वीकृति सम्बन्धि सबै समस्याहरुको समाधान गर्न नेपाल सरकारलाई एनआरएनएले ध्यानाकर्षण गराएको छ। वैदेशिक रोजगारी अन्य कामको सिलसिलामा विदेशमा भिसा, श्रम सम्बन्धि अप्ठ्यारोमा परेका नेपालीलाई...बाँकी

    काठमाडौंमा ट्राफिक प्रहरीको विशेष अप्रेशन, बढी भाडा लिने ९ जना पक्राउ

    काठमाडौँ -महानगरीय ट्राफिक प्रहरी महाशाखाले विषम परिस्थितिको फाईदा उठाई सार्वजनिक बसहरूमा बढी भाडालिने ९ जना व्यक्तिहरूलाई पक्राउ गरेको छ । ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाले जनाएको छ। पक्राउ पर्नेमालालकाजि घिसिङ, दिपक...बाँकी

    सरकारी सेवा चैत्र ९ गत्तेदेखि चैत्र २१ गत्तेसम्म, हवाई र यातायात समेत बन्द हुने

    राष्ट्रका नाममा सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री ओली  ७ चैत्र २०७६ काठमाण्डौ। नेपाल सरकारले अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सरकारी सेवा तत्कालका लागि बन्द रहने धोषणा गरेको छ। शुक्रवार मध्याह्न प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा...बाँकी

    खोटाङमा धरेलु मदिरा जफत गरी नष्ट

    ७ चैत्र २०७६ खोटाङ। दिक्तेल बजारका विभिन्न साना ठुला होटलबाट करीब ९ हजार मूल्य बराबरको ६० लिटर धरेलु मदिरा जफत गरी नष्ट गरेको छ।  खोटाङ जिल्ला प्रशासन, रुपाकोट मझुवागढी नगरपालिका, करदाता सेवा कार्यालय, धरेलु तथा...बाँकी

    कोरोना रोकथामका लागि काठमाडौं महानगरद्वारा १० करोडको आकस्मिक कोष स्थापना

    काठमाडौं ०७, २०७६ चैत : काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम, पूर्वसतर्कता, सचेतना र नियन्त्रणका लागि दश करोड रुपैयाँको आकस्मिक कोष स्थापना गरेको छ। महानगर कार्यपालिकाको बिहीबार बसेको बैठकले कोषबाट तत्कालै साना, मझौला र ठूला...बाँकी

    नेपाली सेनाले मोरङमा २ सय बेडको अस्थायी क्वारेन्टाइन बनायो (फोटोफिचर)

    ७ चैत्र २०७६ मोरङ। मोरङको मिक्लाजुङ गाउपालिका स्थित नेपाली सेनाले नोवेल कोरोना भाइरका संक्रमणको शङ्का लागेका विरामी राख्न मिल्ने २ सय बेडको अस्थायी क्वारेन्टाइन निर्माण गरेको छ।  प्रदेश सरकारले यही फागुन २९ गत्तेको मन्त्रिपरिषद् बैठकबाट...बाँकी

    शेयर गर्नुहोस तपाईंको आज शुक्रबारको राशिफल

    वि.सं.२०७६ साल चैत ७ गते | सन् २०२० मार्च २० तारीख शुक्रबार मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ कीर्तिमानी काम गर्ने समय छ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा...बाँकी

    मोरङमा लागू औषध ओसार पसारमा संलग्न दुई जना पक्राउ

    मोरङ ०६, २०७६ चैत : माेरङकाे सिमाबर्ति क्षेत्र मध्ये बिगत केही महिना अगाडि देखि सुनवर्सि नगरपालिकाकाे सिक्टि, डाईनियाँ-पथरी जाेडने सडकबाट लागु औषध ओसारपाेसारकाे मुख्य केन्द्र बिन्दु हुन थालेको छ। रंगेली प्रहरीकाे सक्रियतामा लागु औषध ओसारपाेसार...बाँकी