News Portal

गृहपृष्ठ राजनीति, समाचार, समाज

ब्रिफिङ: नेताका निवास र संवेदनशील क्षेत्रमा आगजनी, सुरक्षाकर्मी नियन्त्रण बाहिर

काठमाडौं, २४ भदौ – सरकारविरुद्धको आन्दोलन बढ्दै गएपछि देशभर आगजनी र तोडफोडका घटनाहरू बढेका छन्। प्रमुख दलका नेताहरूको निजी निवास र पार्टी कार्यालयहरू अहिले सुरक्षाकर्मीको नियन्त्रण बाहिर रहेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित घरमा आगो...बाँकी

आज २०८२ साल भदौ २४ गतेको राशिफल

आज भदौ २४, २०८२ (सेप्टेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मेष राशि भएका व्यक्तिहरूका लागि मिश्रित परिणाम दिने दिन छ। प्रेम...बाँकी

जेनजी आन्दोलनमा मृत्यु १९ पुग्यो, ३४७ घाइते उपचाररत

काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा देशभर भड्किएको जेनजी आन्दोलनले गम्भीर रूप लिँदै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ भने ३ सय...बाँकी

सुन्धाराको प्रहरी बिटमा आगजनी

काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा भइरहेको आन्दोलन क्रममा जेन–जी युवाहरूले सोमबार सुन्धारास्थित प्रहरी बिटमा आगजनी गरेका छन्। नयाँबानेश्वर क्षेत्रमा प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारी तितरबितर भएका थिए। सोही क्रममा एक समूह सुन्धारा...बाँकी

सामाजिक सञ्जालमार्फत ओलीलाई राजीनामा दिन सुमना श्रेष्ठको आग्रह

काठमाडौं, भदौ २३ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गरेकी छन्। सुमना श्रेष्ठले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले आफ्नो वैधता गुमाएको उल्लेख गर्दै लेखेकी छन्, “प्रधानमन्त्रीज्यू, तपाईंले राजीनामा...बाँकी

कास्कीमा अनिश्चितकालीन कर्फ्यू, आन्दोलनकारी–प्रहरीबीच झडप

कास्की, भदौ २३ – जेन–जी आन्दोलनका क्रममा उत्पन्न तनावका कारण कास्कीमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ। आन्दोलनकारीहरूले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी गर्न खोज्दा प्रहरीले अश्रुग्याँस र पानीको फोहरा प्रहार गरी नियन्त्रणमा राख्ने प्रयास गरेको...बाँकी

जेनजी प्रदर्शनमा पाँचको मृत्यु

काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा चार जनाको मृत्यु भएको हिमाली संचार संवाददाताले जनाएको छ। घाइते सबै...बाँकी

नयाँ बानेश्वरमा प्रहरीको गोली : जेनजी प्रदर्शनमा एकको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ, २३ भदौ २०८२ – नयाँ बानेश्वरमा जेनजी विरोध प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ। करिब ७० जना बढी घाइते भएका छन्। सिभिल अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मोहनचन्द्र रेग्मीका...बाँकी

जेन–जीको आन्दोलनपछि काठमाडौँमा कर्फ्यु आदेश

काठमाडौँ, भदौ २३ – सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले सुरु गरेको आन्दोलन राजधानीमा नियन्त्रण बाहिर गएपछि काठमाडौँ जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। प्रशासनका अनुसार सोमबार दिउँसो १२:३० बजेदेखि राति १० बजे...बाँकी

आज २०८२ साल भदौ २३ गतेको राशिफल

आज भदौ २३, २०८२ (सेप्टेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशिका जातकहरूको लागि आजको दिन धेरै गतिशील रहने देखिन्छ। बिहानैदेखि तपाईंमा...बाँकी