News Portal

गृहपृष्ठ संस्कृति - आजको राशिफल विशेष, समाज

आज २०८२ साल भदौ २७ गतेको राशिफल 

आज भदौ २७, २०८२ (सेप्टेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन मेष राशिका लागि नयाँ सम्भावनाहरूको ढोका खुल्ने समय हो। तपाईंले...बाँकी

सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति

काठमाडौँ -शीतल निवासमा जारी छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ।राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितल निवासमा जारी बैठकमा सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको हाे । यसअघि जेन-जी...बाँकी

देशभर पेट्रोलियम पदार्थ पर्याप्त, आपूर्ति सहज रह्ने आयल निगमको दाबी

काठमाडौँ, भदौ  २६ – नेपाल आयल निगमले देशभर पेट्रोलियम पदार्थको पर्याप्त मौज्दात रहेको जनाएको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार अहिले काठमाडौं उपत्यकामा मात्र ७५–८० प्रतिशत क्षमतासम्म इन्धन मौज्दात छ, जसले गर्दा एक–दुई दिन...बाँकी

देशभरका कारागारबाट भागेका मध्ये १ हजार ४५५ कैदी पक्राउ,१२ हजार ८५२ अझै फरार

काठमाडौं, भदौ २६ – जेनजी आन्दोलन तीव्र बनेपछि देशभरका कारागारमा भएको तोडफोड र आगजनीका घटनापछि फरार भएका कैदीमध्ये एक हजार ४५५ जनालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका...बाँकी

आज २०८२ साल भदौ २६ गतेको राशिफल

आज भदौ २६, २०८२ (सेप्टेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशिका जातकहरूको लागि आजको दिन ऊर्जावान् र चुनौतीपूर्ण दुवै बन्न सक्छ।...बाँकी

संसद भवनमा ३२ जनाको मृत्यु भएको दाबी भ्रमित सूचना : प्रहरी

काठमाडौं, भदौ २५ – हाल भइरहेको जेनजि आन्दोलनसँग जोडेर सामाजिक सञ्जालमा फैलाइएको “संसद भवनभित्र ३२ जना मृत भेटिए” भन्ने दाबी नेपाल प्रहरीले खण्डन गरेको छ। प्रहरीले यसलाई पूर्णतः असत्य र आधारहीन भन्दै सचेत गराएको हो।...बाँकी

प्रहरीबाट खोसिएका हतियार सेनाको जिम्मा

काठमाडौं, भदौ २५ – मंगलबारको आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार, नगद र सञ्चार सामग्री नेपाली सेनाले फिर्ता लिएको छ। सेनाका अनुसार अहिलेसम्म २३ थान हतियार, ३३ लाख ७० हजार रुपैयाँ नगद र विभिन्न सञ्चार उपकरणहरू...बाँकी

आज २०८२ साल भदौ २५ गतेको राशिफल

आज भदौ २५, २०८२ (सेप्टेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मेष राशिका जातकहरूका लागि आत्मविश्वास उच्च हुने दिन हो। बिहानैदेखि नयाँ...बाँकी

प्रदर्शनकारीले रवि लामिछानेलाई नख्खु जेलबाट मुक्त गरे

काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन्। लामिछानेलाई सहकारी बचत अपचलन मुद्दामा जेल राखिएको थियो। रिहा भएपछि उनले उपस्थित भिडलाई सम्बोधन गर्दै...बाँकी

प्रधानमन्त्री ओलीले राजीनामा दिए

काठमाडौं, भदौ २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन्। जेनजी समूहले गरेको आन्दोलन नियन्त्रण बाहिर पुगेपछि प्रधानमन्त्रीले आफ्नो जिम्मेवारीबाट हट्ने निर्णय गरेका हुन्। प्रधानमन्त्रीको सचिवालयले राजीनामाको पुष्टि गरेको छ भने शीतल...बाँकी