News Portal

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, प्रवास, मुख्य खबर, समाज

    मलेसियाको एक तेल कम्पनीमा कार्यरत २४ नेपालीमा कोरोना संक्रमण पुष्टि

    क्वालालम्पुर – मलेसियाको सेलाङ्गर राज्य भित्र पर्ने पोर्ट केलाङ् भन्ने ठाउँमा रहेको एक तेल उत्पादक कम्पनीमा कार्यरत स्थानीय मलेेसियन नाागरिक लगायत नेपाली कामदारहरुमा पनि कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ। सो कम्पनीमा कार्यरत एक...बाँकी

    ललितपुर महानगरले गर्यो उदाहरणीय कामको थालनी

    ललितपुर – ललितपुर महानगरपालिकाले कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न शव वाहनसहित सबै खर्च बेहोर्ने भएको छ। महानगरले होम आइसोलेसनमा मृत्यु भएकाको शव व्यवस्थापन गर्न वडागतरुपमा पीपीई, शव झोला, पन्जा, सेनिटाइजर, मास्कलगायतका सामग्री व्यवस्थापन गर्ने...बाँकी

    किरात राई यायोक्खा मकाउले तयामा खियामा दिवस मनायो

    मकाउ– किरातीहरुको पुर्खा दिवस (तयामा खियामा) किराया मकाउका अध्यक्ष भिमकुमार राईको सभापतित्वमा आयोजित कार्यक्रममा “तयामा खियामा दिवस” मकाउ स्थित हिमालयन रेष्टुरेन्टमा मनाएको छ।  किरात राई यायोक्खा मकाउले आयोजित एक कार्यक्रममा किराती पुर्खा तयामा-खियामाको बारेमा प्रस्ट...बाँकी

    असई मृत भेटिएकै क्षेत्रमा फेला पर्‍यो वेपत्ता प्रहरी जवानको पनि शव

    धनगढी – कैलालीको जुगेडा स्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत जवान साउँदको शव पनि इन्चार्ज प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिकको शव भेटिएकै क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी...बाँकी

    मकाउबाट आज ६३ जना नेपाली हङकङ हुदै नेपाल उड्यो

    मकाउ – कोभिड- १९ का कारण अन्तर्राष्ट्रिय उडानहरु स्थगन भई सृजना भएको विषम परिस्थितिमा मकाउबाट हङकङ अन्तराष्ट्रिय विमानस्थल हुदै नेपाल फर्केका छन्।  नेपाल सरकारले निर्धारण गरेको नियमित उडान मार्फत मकाउबाट ५ जना महिला सहित ६३...बाँकी

    हेर्नुहोस् आज कात्तिक ४ गते मंगलवारको राशिफल

    वि.सं.२०७७ साल कात्तिक ४ गते मंगलवार || सन २०२० अक्टोबर २० तारिख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा ढिलासुस्ती...बाँकी

    अवैध क्रसर कारण, नुवाकोटका सिडिओ सरुवा गराउन नेकपाका मेयर र सांसदको डेलिगेशन

    काठमाण्डौ – नुवाकोट जिल्लामा प्रथम श्रेणीको कर्मचारी सहसचिवलाई प्रमुख जिल्ला अधिकारीको रुपमा खटाउने गरिएको थियो। असार २५ मा भने गृह मन्त्रालयले द्वितीय श्रेणी उपसचिवलाई नै प्रमुख जिल्ला अधिकारीको रुपमा खटायो। गृह मन्त्रालयबाट झंकनाथ ढकाल सिडिओको रुपमा नुवाकोट...बाँकी

    पूर्वगोरखा सैनिक बेलायती महारानीको विशेष प्रतिनिधि नियुक्त

    लण्डन – बेलायतको स्थानीय स्तरमा बेलायती महारानीको प्रतिनिधि बन्ने अवसर एक पूर्वगोरखा सैनिकले पाएका छन्।  बेलायत सेनाबाट अवकाश प्राप्त मेजर मनिकुमार राईले महारानी ह्यम्परसायर काउण्टीका लागि डेपुटी लर्ड लेफ्टिनेण्ट पदमा नियुक्त भएका हुन्। बेलायतमा हरेक...बाँकी

    कालिका कन्ट्रक्सनले कहिले कमसल ईट्टाको प्रयोग, कहिले बिधुत चोरी

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाको वडा नम्बर ७  बजार क्षेत्रमा सडकको दायाँबायाँमा ईट्टाको नाली बनाउने काम द्रुतगतिमा निर्माण भईरहेता पनि उक्त कम्पनीले भने नालीमा बारम्बार कमसल ईट्टाको प्रयोग समेत गरिरहेको छ। गत हप्ता अगाडी...बाँकी

    रंगेली अस्पतालले डाक्टर सुधार्न सकेन, डाक्टरहरु पोसाक विना नै आउछन् अस्पताल

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली अस्पतालमा डक्टरको रजाई हुन थालेको छ। स्थानीय सरकारले अस्पताल आफ्नो मातहतमा लिएको दुई बर्ष बितिसक्दा समेत डाक्टरलाई भने सुघार्न सकेको छैन। अहिले अस्पतालमा  ओपिडी  सेवा बिहान १० बजेदेखि दिउँसो ३...बाँकी