जुगल बासीहरुलाई चीनलाल श्रेष्ठले एलपि ग्यासमा केही छुट दिने

सिन्धुपाल्चोक – जिल्लाको जुगल गाउँपालिका २ मा प्रकृति प्रकोपले सपना चकनाचुर बनायो बिहान उठेर आँखा मिच्दै गरेका नागरिकहरुको ज्यान लिदिको पहिरोले लियो। यो खबर सुन्दा समाज सेवि युवा चिन लाल श्रेष्ठले जुगल गाउँपालिका भरी बाढी पहिरो संग संगै कोभिड-१९ र प्राकितिक विपति तथा आउँदै गरेको महान पर्वहरू मध्यनजर गरीकेही रकम सौलियत दिनेे।
आफूले गर्दै आइरहेको पेसा अन्तर्गत केही रकम सौलियत छुट रकम स्वरूप २०७७ भदौ २५ देखि २०७७ कार्तिक १५ गते सम्म लागू हुने गरी खाना पकाउने L.P.G ग्याँस सूपथ मूल्यमा पिडित जनतालाई उपलब्ध गराउने कुरा समाजसेवी युवा चीनलाल श्रेष्ठले हिमालीसंचारलाई जानकारी दिए। 


















