News Portal

जुगल ५ का प्रबिणआले मगरकाे दुबै मृर्गाेला फेल भई आर्थिक अभावले गर्दा उपचार हुन सकेन

दुर्गा श्रेष्ठ
७०९ पटक

सिन्धुपाल्चोक -जुगल गाउपालिका वडा नम्बर ५ साबिक बराम्ची ९ निवासी श्भि मबहादुर मगरकाे छाेरा बर्ष १७काे  प्रबिणआले मगर बिगत १ बर्ष अगाडि देखि दुबै मृर्गाेला फेल भई हाल काठमाडौकाे हेम्स हस्पिटलमा उपचार गर्दै गरेको र भाईकाे दुबै मृगौला प्रत्याराेपण गर्नुपर्ने भएको कुरा वडा अध्यक्ष सनत कुमार अधिकारीले हिमाली संचारकाे कुरा कानीमा बताए।

आर्थिक रुपमा अतिनै बिपन्न परिवार भएको हुदा भाईकाे उपचारकाे लागि आर्थिक अभाव भई हस्पिटल काे बेडमा छट्पटी रहेको र भाईकाे जिवन बचाउनकाे लागि आ-आफ्नो ठाउँबाट सकेको आर्थिक सहयोग गरिदिनु हुन सबैलाई अनुरोध गर्दछौं।

सम्पर्क नम्बर

सनत कुमार अधिकारी

 वडा अध्यक्ष -9851229560

भिम ब. मगर (बुबा):-9851007956

खाता नम्बर 00202942640015

हिमालय बैंक महारगन्ज

धनजय आले मगर/ भिम बहादुर मगर

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...