News Portal

  • गृहपृष्ठ समाचार, समाज

    चन्दा असुली गरेको आरोपमा दुईजना पक्राउ, अनुसन्धान जारी

    बाँके । बाँकेमा धम्की दिई चन्दा असुली गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । चन्दा असुली गरेको अभियोगमा कालीकोट त्रिवेणी गाउँपालिका ९ घर भएका ३० वर्षीय राम तिरुवा र कालीकोट नरहरिनाथ गाउँपालिका ६ घर भएका भरत...बाँकी

    चौकीका इन्चार्जहरुले इन्सपेक्टर भन्ठानेर ९ महिनासम्म सलाम गरेका नक्कली प्रहरी अधिकृत पक्राउ

    काठमाडौँ – अजयकुमार राय पक्राउ पर्नु अघिसम्म प्रहरी सहायक निरीक्षक असई र राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा चलाउँदै थिए । रायले गत बुधबार पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित देव पार्टी प्यालेसको हलमा राखेर...बाँकी

    नेपाल प्रहरीले असोज महिनाको सर्वोत्कृष्ट प्रहरी कुमार राई घोषित

    विराटनगर – जिल्ला प्रहरी कार्यालय तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक कुमार राई असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्। नेपाल प्रहरीको आन्तरिक विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य...बाँकी

    प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीद्वारा वडादशैंको शुभकामना व्यक्त

    विराटनगर – प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले वडादशैंको अवसरमा देश विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु–भाइ, दिदी–बहिनीहरुमा शुभकामना व्यक्त गरेका छन्। प्रदेश नं . १ का सभामुख भण्डारीले शुभकामना सन्देश जारी गर्दै नेपाली साँस्कृतिक पर्व...बाँकी

    दिवंगत बुवामुवाको स्मृतिमा समाजसेवी शाहीले निर्माण गर्दै खानेपानी आयोजना

    सुर्खेत – समाजसेवी तथा निर्माण व्यावसायि बखत शाहीले आफ्ना दिवंगत बुबामुमाहरुको सम्झनामा गाउँमा खानेपानी आयोजना निर्माणको थालनी गरेका छन्। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ को चाँदनी चोकस्थित ट्यांकीबाट त्यहाँका २ सय ५० घरधुरीका लागि खानेपानी...बाँकी

    वीपी प्रतिष्ठान धरानमा उपचारका लागि शुल्क निर्धारण, पिसिआर शुल्क पनि तोकियो

    धरान – धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना संक्रमित बिरामीको लागि धरौटी राखेर मात्र उपचार गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा. डा. गौरी शङ्कर शाहले एक सूचना जारी गरी...बाँकी

    गोकुल बास्कोटालाई अख्तियारको क्लिनचिट !

    काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको जनाएको छ। संसद्को सार्वजनिक लेखा समितिलाई पत्र पठाउँदै...बाँकी

    शेयर गर्नुहोस् आज कात्तिक ६ गते बिहीवारको राशिफल

    वि.सं.२०७७ साल कात्तिक ६ गते बिहीवार || सन २०२० अक्टोबर २२ तारिख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ श्रम परे पनि लगनशीलताले उपलब्धि दिलाउनेछ। भविष्यका लागि...बाँकी

    भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख किन आए नेपाल ?

    बुधबार दिउँसो एक बज्नै लाग्दा भारतबाट आएको एउटा चार्टर्ड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग’यो। त्यो कुन विमान थियो भनेर खुल्ने कुनै संकेत थिएन। त्यसमा खालि भारतको झण्डा थियो। नेपाल नागरिक उड्ययन प्राधिकरणको विमानस्थलस्थित कार्यालयले...बाँकी

    झापाको गौरादह माउन्ट एभरेस्ट माविमा शिक्षकले लगाए ताला

    झापा – झापा जिल्लाको गौरादह स्थित माउन्ट एभरेस्ट माध्यमिक विधालयमा कार्यरत शिक्षक तथा कर्मचारीले विधालयमा तालाबन्दी लगाएका छन् । जिल्ला प्याव्सन र इस्टुको जिल्ला कार्यसमिति बिच भएको सहमति अनुसार महिनाको तलब र चाडपर्व बापतको १...बाँकी