News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

    भेरी नदीमा ६ वर्षदेखि र्‍याप्टिङ अलपत्र

    भीमबहादुर सिंह, जाजरकोट – प्रथम जाजरकोट महोत्सवको अवसरमा भेरी नदीमा ६ वर्षअघि तामझामका साथ उद्घाटन गरिएको जलयात्रा (र्‍याप्टिङ) अलपत्र परेको छ। भेरी नदीमा रिम्ना बजारदेखि जगतीपुरस्थित मटेलासम्म २० किलोमिटर दूरीमा र्‍याप्टिङ सञ्चालन गर्ने गरी सुरु...बाँकी

    हेर्नुहोस् आज मंसिर ४ गते बिहीवारको राशिफल

    वि.सं.२०७७ साल मंसिर ४ गते बिहीवार || सन् २०२० नोभेम्बर १९ तारिख मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ धेरै उपलब्धि नभए पनि सम्भावना खोजी गर्ने समय छ। आफूलाई धेरै लाभ...बाँकी

    सचिवालय बैठक १ बजे बालुवाटारमा त्यसपछि मन्त्रिपरिषद्को बैठक २ बजे बस्ने

    काठमाण्डौ – बुधवार दिउँसो १ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक २ बजेलाई सारिएको छ । नेकपाको सचिवालय बैठककै समय पारेर मन्त्रिपरिषद् बैठक बस्दा गलत सन्देश जाने भएकाले बैठक सारिएको बालुवाटार स्रोतले बताएको छ । यसअघि...बाँकी

    शिक्षकलाई तलब खुवाउने लोभमा नमूना भवन ठेक्कामा, ठेकेदार ३५ लाख लगेर फरार

    मान्मा – कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं.२ मा रहेको पञ्चदेव माध्यमिक विद्यालय भवन निर्माण अलपत्र परेको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा उक्त विद्यालयमा पक्की भवन निर्माण गर्न भन्दै ५० लाख...बाँकी

    सल्यानका त्रिवेणी, कालीमाटी र बन्गाडकुपिण्डेमा मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालन

    सल्यान – त्रिवेणी, कालीमाटी गाउँपालिका र बन्गाडकुपिण्डे नगरपालिकामा सञ्चालित ३ क्रसर उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको छ। जिल्ला प्रशासन र डिभिजन वन कार्यालयले गरेको अनुगमनका क्रममा जथाभावी क्रसर उद्योग सञ्चालनमा ल्याइएको भेटिएको हो। त्रिवेणी गाउँपालिका–३ रिखेबजारमा...बाँकी

    काठमाण्डौ उपत्यकामा लाखको हाराहारीमा कोरोना संक्रमित

    काठमाण्डौ – नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार दिउँसोसम्मको तथ्यांक अनुसार उपत्यकामा अहिलेसम्म ९७ हजार १ सय ५९ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको हो। काठमाण्डौ उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या १...बाँकी

    हेर्नुहोस् आज मंसिर २ गते मंगलवारको राशिफल

    वि.सं.२०७७ साल मंसिर २ गते मंगलवार || सन् २०२० नोभेम्बर १७ तारिख || नेपाल संवत ११४१ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। परिस्थितिवश अरूका...बाँकी

    हङकङमा नेपाली जिरे खुर्सानी जल्दा ७ जनाको मृत्यु, सबैको पहिचान खुल्यो

    युवा राई/हङकङ – जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेण्टमा आइतवार साँझ भएको आगलागीमा ७ जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा ९ वर्षको बालकसहित ४ पुरुष र ३ महिला रहेका छन्। प्राप्त जानकारीका अनुसार मृत्यु...बाँकी

    बन्दुक बिसाएपछि सुरु गरेकाे भैंसी पालनबाट मालामाल

    अछाम – अछाम जिल्लाको साविकको दर्ना गाविस–९ का ललित थापा अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दागर्दै वि.सं. २०५७ मा तत्कालीन नेकपा माओवादीमा भूमिगत भए। वि.सं. २०५४ मै सङ्गठित भएपनि गाउँबाट माओवादीमा भूमिगत भएर जाने...बाँकी

    तिहारको मुख्य दिन आज दिदीबहिनीबाट दाजुभाईको दीर्घायुको कामना गर्दै भाइटीका लगाइँदै

    काठमाडौँ – प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। यमपञ्चकको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ...बाँकी