News Portal

  • गृहपृष्ठ Breaking News, मुख्य खबर, समाचार, समाज, स्वास्थ्य

    पुजाको प्रसाद खाँदा रंगेलीमा ४० भन्दा बढि बिरामी

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित पिन्टु दत्तको घरमा पुजाको प्रसाद खाँदा ४० जना भन्दा बढि बिरामी परेका छन। कोजाग्रत पुर्णिमाको दिन बङ्गालि समुदायले प्रत्येक बर्ष पुर्णिामाको राति लक्ष्मी पुजा गर्ने...बाँकी

    कर्णाली चामल काण्ड: शर्माविरुद्ध कालोबजारी मुद्दा

    सुर्खेत – मुगुको कालै पठाउनुपर्नेमा भक्तपुर पठाउन लागेको आशंकामा बरामद चामलका मालिक वासुदेव शर्माविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतले कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्दा प्रक्रिया अघि बढाएको छ। एसपी राजेन्द्र भट्टले...बाँकी

    वैदेशिक रोजगारी: रोकिए सवा लाख श्रमिक, ६ अर्ब रूपैयाँ फस्यो !

    काठमाडौँ – कोरोना महामारी बढ्न थालेपछि वैदेशिक रोजगारीमा जानबाट रोकिएका १ लाख १५ हजार नेपाली श्रमिकले लगानी गरेको झन्डै ६ अर्ब रुपैयाँ फसेको छ। उनीहरू गन्तव्य देशमा जानेबारे अझै टुंगो छैन। चैत पहिलो सातासम्म उड्ने...बाँकी

    हेर्नुहोस् आज कात्तिक १७ गते सोमवारको राशिफल

    वि.सं.२०७७ कात्तिक १७ गते सोमवार || सन् २०२० नोभेम्बर २ तारिख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ काममा राम्रो सुरुवात हुनेछ तर अन्त्यमा सोचेजस्तो नतिजा नआउन...बाँकी

    कालीगण्डकीमा बञ्जीजम्पको औपाचरिक शुरु

    पोखरा – कालीगण्डकीको खोचमा द क्लिफ प्रालिले आजदेखि औद्पचारिक रुपमा बञ्जीजम्प सञ्चालनमा ल्याएको छ । पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने ५ सय मिटर पुलमा बञ्जी, स्वीङ र स्काइ साइक्लिङलगायत साहसिक खेल सञ्चालनमा ल्याएका...बाँकी

    कोरोना महामारीका कारण धनकुटामा देउसी भैलो खेल्न रोक

    धनकुटा – धनकुटा जिल्लामा कोभिड–१९ क्राईसिस मेनेजमेन्ट सेन्टरको बैठकले दिपावलीको समयमा देउसी भैलो खेल्न रोक लगाएको छ । समुदाय स्तरमा कोरोना भाइसर संक्रमण बढीरहेको भन्दै त्सको जोखिम न्यूनीकरण गर्ने भन्दै दिपावलीको समयमा देउसी भैलो खेल्न...बाँकी

    नेकपा फुटको संघारमा पुगेपछि चाईनीज खुफियाहरू सक्रिय, बामदेव र विष्णु पौडेलको घरमा दौडधुप

    नेकपा फुटने संघारमा पुगेपछि काठमाण्डौंमा फेरी चाइनिज खुफिया सुराकीहरुको सकृयता वढेको छ । चाईनिज दुतावास र केहि सुराकीहरु नेकपाका नेताहरुको निवासमा धाउन थालेका छन् । आईतवार मात्रै केही ब्यक्ति नेकपाका उपाध्यक्ष वामदेव गौतम र महासचिव तथा...बाँकी

    भोजपुरमा व्यावसायिक किवी खेतीबाट राम्रो आम्दानी

    भोजपुर – भोजपुर जिल्लामा  किवी खेती अन्य खाधान्नभन्दा राम्रो आम्दानी हुन थालेपछि भोजपुर जिल्लाका कृषकहरू व्यावसायिक किवी खेतीतर्फ आकर्षित हुन थालेका छन्। एकपल्ट रोपेपछि बर्षोसम्म आम्दानी गर्न सकिने कारण उनीहरूको किवी खेतीतर्फ आकर्षण बढेको हो।...बाँकी

    धरान स्थित वीपी प्रतिष्ठानमा दबाब समूहले वीपीमा १८ बुँदे सुझाव सहित अवधारणा पत्र बुझायो

    धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बेथिति अन्त्यको माग गर्दै प्रतिष्ठान सुधार दबाब समूहले आइतबार १८ बुँदे सुझाव सहित अवधारणा पत्र बुझाएको छ। धरान प्रतिष्ठानका चारै जना पदाधिकारीहरूलाई प्रतिष्ठानमा बेथिति अन्त्यको लागि दबाब...बाँकी

    टेकु अस्पतालमा संक्रमितले ५० हजारसम्म धरौटी राख्नुपर्ने

    काठमाडौं – कोरोना भाइरस संक्रमितको उपचारका लागि सरकारी अस्पतालले पनि चर्को उपचार खर्च माग गर्न थालेका छन् । सरकारले निःशुल्क उपचार नगर्ने घोषणा गरे लगत्तै नीजिका साथै सरकारी अस्पतालले पनि धरौटी र उपचार खर्च माग्न...बाँकी