News Portal

गृहपृष्ठ प्रवास, मुख्य खबर, समाचार, समाज

नेपाल एयरलाइन्स न्यारोबडी भोली मकाउ आउने, १ सय ४७ जना नेपाली काठमाण्डौ उड्ने तयारी

मकाउ  – नेपाल वायुसेवा निगमले पहिलोपटक मकाउमा चाटर्ड उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सको न्यारोडबडी जहाज आज राती ११ बजे काठमाण्डौबाट मकाउका लागि उड्ने भएको छ । वैदेशिक रोजगारीका सिलसिलामा मकाउ पुगेका नेपाली श्रमिकहरु...बाँकी

सुनवर्सिमा विराटनगरको मेरिलेण्ड कलेजको बस पल्टिँदा ५ बिधार्थी घाइते

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका-९, स्थित भेडुवाथानमा स्कुल बस दुर्घटना हुदा ५ जना विधार्थी घाइते भएका छन ।          विराटनगर उर्लाबारी सडक खण्ड अन्तर्गत भेडुवा थान नजिकै बिहानै ६ बजे डाइनियाबाट ...बाँकी

संगीतकार गणेश परियारको निधन

काठमाडौँ – संगीतकार, संगीत संयोजक तथा भ्वाइलिनवादक गणेश परियारको निधन भएको छ। उनको आइतबार दिउँसो निधन भएको हो। परियारले रेडियो नेपालको स्थायी कर्मचारीका रूपमा झण्डै ४० वर्ष सेवा गरेका थिए। त्यस क्रममा रेडियो नेपालमा रेकर्ड...बाँकी

आज वि.सं.२०७७ साल माघ ६ गते, मंगलवार, सन् २०२१ जनवरी १९ तारिख

उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। भैपरी आउने खर्च बढ्नाले अर्थ अभावको स्थिति रहनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। लगानी...बाँकी

“प्रतिनिधि सभा विघटन गर्न मिल्दैन” नेम्वाङको भनाइ इजलासमा प्रवेश

काठमाडौं – संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संविधानअनुसार प्रतिनिधि सभा विघटन गर्न नमिल्ने भन्दै गरेको टिप्पणीले सर्वोच्चको इजलासमा प्रवेश पाएको छ। सोमबारको बहसमा अधिवक्ता दिनमणि पोखरेलले नेम्वाङले संसद सचिवालयकको स्मारिकामा दिएको अन्तर्वार्ताको विषय इजलासमा पढेर...बाँकी

केपी ओलीको नाम खड्गप्रसाद ओली होइन, कीर्तेप्रसाद ओली हो : गगन थापा

काठमाण्डौ – नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री एवम् ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले लगातार झुट बोलेको आरोप लगाएका छन्। प्रधानमन्त्रीले एक पछि अर्को गल्ती ढाकछोप गर्न पटक पटक...बाँकी

प्रदेश नं.१ विराटनगर सभाहलमा झिक्न नमिल्ने गरी कुर्सीहरु जोडियो

विराटनगर – प्रदेश नं. १ प्रदेशसभाले माघ-७ गतेदेखि हिउँदे अधिवेशनको तयारी गरेको छ । सभाहलमा झिक्न नमिल्ने गरी कुर्सीहरु जडान गरिएको छ। यस अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव निर्णयार्थ पेस हुनेछ। संसद...बाँकी

नारायणकाजी श्रेष्ठले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओली त्यही प्रतिनिधि सभाबाट चुनिएको प्रधानमन्त्री पदमा बस्न नमिल्ने श्रेष्ठको तर्क छ।...बाँकी

न्यायाधीशहरुसँग भेटघाट गरेको प्रमाणित गर्न ओलीको चुनौती

काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले न्यायाधीशहरुसँग भेटघाट भएको भन्ने समाचारको खण्डन गर्दै प्रमाणित गर्न चुनौती दिएका छन् । अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले न्यायाधीससँग भेटघाट भएको भन्ने समाचार झुटो...बाँकी

अमेरिकामा रहेका युवावीच भर्चुअल जुम मार्फत समसामयिक विषयमा राजनीतिक वहस

अमेरिका – अमेरिकाको विभिन्न राज्यबाट आफ्नो सहभागिता जनाउदै समसामसिक विषयमा राजनीतिक वहस सम्पन्न गरिएको छ। सो वहसमा अनेरास्ववियुका पूर्वकेन्द्रिय उपाध्यक्ष थोमस बस्तोला, प्रवासी नेपाली एकता मंञ्च अमेरिकाका महासचिव शंकर पन्त, प्रवासी एकता मंञ्च अमेरिकाका संस्थापक...बाँकी