नेकपा फुटने संघारमा पुगेपछि काठमाण्डौंमा फेरी चाइनिज खुफिया सुराकीहरुको सकृयता वढेको छ । चाईनिज दुतावास र केहि सुराकीहरु नेकपाका नेताहरुको निवासमा धाउन थालेका छन् । आईतवार मात्रै केही ब्यक्ति नेकपाका उपाध्यक्ष वामदेव गौतम र महासचिव तथा...बाँकी
भोजपुर – भोजपुर जिल्लामा किवी खेती अन्य खाधान्नभन्दा राम्रो आम्दानी हुन थालेपछि भोजपुर जिल्लाका कृषकहरू व्यावसायिक किवी खेतीतर्फ आकर्षित हुन थालेका छन्। एकपल्ट रोपेपछि बर्षोसम्म आम्दानी गर्न सकिने कारण उनीहरूको किवी खेतीतर्फ आकर्षण बढेको हो।...बाँकी
धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बेथिति अन्त्यको माग गर्दै प्रतिष्ठान सुधार दबाब समूहले आइतबार १८ बुँदे सुझाव सहित अवधारणा पत्र बुझाएको छ। धरान प्रतिष्ठानका चारै जना पदाधिकारीहरूलाई प्रतिष्ठानमा बेथिति अन्त्यको लागि दबाब...बाँकी
काठमाडौं – कोरोना भाइरस संक्रमितको उपचारका लागि सरकारी अस्पतालले पनि चर्को उपचार खर्च माग गर्न थालेका छन् । सरकारले निःशुल्क उपचार नगर्ने घोषणा गरे लगत्तै नीजिका साथै सरकारी अस्पतालले पनि धरौटी र उपचार खर्च माग्न...बाँकी
विजय नेपाली/पोखरा – यति बेला पोखराका कुनै पनि क्षेत्रबाट अन्नपूूर्ण हिमशृङ्खलाको मनमोहक दृश्य पूूर्णरूपमा हेर्न सकिन्छ तर, विगत ८ महिनादेखि भने पर्यटकीय क्षेत्र सुनसान देखिएको छ। यो वर्ष भने सिजन शुरू हुँदासमेत पोखराको पर्यटन क्षेत्र...बाँकी
काठमाडौं -नेपाली कांग्रेसका नेता मीन बहादुर विश्वकर्मालाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने व्यवस्था मिलाउन कांग्रेसले सरकारलाई आग्रह गरेको छ। नेपाली कांग्रेसका नेता तथा संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले केहीबेर अघि स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई...बाँकी
काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ६२२ कोरोना संक्रमित देखिएका छन् ।मुलुकभर भने २४ घण्टामा थप २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले २४ घण्टामा ३ हजार...बाँकी
विराटनगर – प्रदेश नं. १ मा आज ३५७ जना कोरोना संक्रमित थपिए, २ सय ४७ जनाले स्वास्थ्यलाभ लिएका छन्। मोरङ १ सय ८३, झापा ६९, सुनसरी ५३, उदयपुर १५, धनकुटा ५, इलाम ४, ओखलढुङ्गा, सङ्खुवासभा,...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङ र झापा जिल्लाको सिमानामा रहेको रतुवा खोलामा अहिले पुल मुनि अर्को पुल देख्न सकिन्छ। झापाको गौरीगञ्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिकाको बिचमा रहेको रतुवाखोलामा अहिले पुल मुनिबाट मोरङको स्थानीयले बाँसको पुल...बाँकी
भर्चुअल मित्रताको जोखिम। तपाईंसँग यस्ता अनगिन्ती साथी छन्, जसलाई तपाईंले भौतिक रुपमा देखभेट गर्नुभएको छैन। प्रत्यक्ष संवाद गर्नुभएको छैन । भलाकुसारी गर्नुभएको छैन । साथीको असली स्वरुप कस्तो छ ? स्वभाव कस्तो छ ? व्यवहार...बाँकी