News Portal

  • गृहपृष्ठ Breaking News, मुख्य खबर, समाचार, समाज

    सुर्खेत मालपोतप्रकरण: जग्गा नाममा लिने मुख्य व्यक्तिसहित १० जना पक्राउ

    सुर्खेत – वीरेन्द्रनगर नगरपालिका-६ का स्थानीय सौगात रावतको नाममा रहेको जग्गा अनाधिकृत रुपमा नामसारी गरि आफ्नो नाममा लिने मुख्य व्यक्तिसहित १० जना आरोपी पक्राउ परेका छन्। जग्गाधनी रावतलाई थाहै नदिएर अर्काको नाममा नामसारी गरेको पाइएपछि...बाँकी

    संसद विघटनका विषयमा दलहरुले गरिरहेका गतिविधिबाट अदालत प्रभावित नहुने

    काठमाडौ – संसद विघटनको मुद्दा सुनुवाइ गरिरहेको संवैधानिक इजलासका न्यायाधीश अनिलकुमार सिन्हाले संसद विघटनका विषयमा दलहरुले गरिरहेका गतिविधिबाट अदालत प्रभावित नहुने बताएका छन् । संसद विघटनविरुद्धको मुद्दामा बुधबारको सुनुवाइमा रिट निवेदकले उठाएको प्रश्नमा उनले बाहिरको...बाँकी

    सप्तरीमा जनता समाजवादी पार्टीको बृहत सभा

    काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध जनता समाजवादी पार्टीले बुधबार सप्तरीको राजविराजमा बृहत विरोध सभा सम्पन्न गरेको छ । प्रधानमन्त्री ओलीको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद् भंग गरेपछि सोविरुद्ध...बाँकी

    मोरङमा वीर निर्माण सेवाले समय भन्दा ५ महिना अगाडी नै कालोपत्रेको काम सम्पन्न

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-६, स्थित  मधुबनी चोकदेखि सिमावर्ति क्षेत्र जोड्ने सडक खण्ड कालोपत्रे गर्ने  अवधारणा सहित नगरपालिकाले पहिचरणमा १ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्मपन गरेको छ । नेपाल सरकार भौतिक पूर्वाधार तथा...बाँकी

    आज वि.सं.२०७७ साल माघ ७ गते बुधवार, सन् २०२१ जनवरी २० तारिख

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग...बाँकी

    मालपोत प्रकरण: सूचना लुकाउछन् सुर्खेत प्रहरी

    सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले सूचना लुकाउनमा सक्रियता देखाएको छ। मोबाइल नम्बर ९८५८०६६०५५ जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारीले प्रयोग गर्ने नम्बर हो भने, ९८५८००५५५५ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपीले प्रयोग गर्ने सम्पर्क...बाँकी

    मकाउबाट आज नेपाल एयरलाइन्सको जहाज मार्फत १ सय ४७ जना नेपाली नागरिक स्वदेश फर्किए

    मकाउ – नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज आज मकाउमा पहिलोपटक अवतरण गरी मकाउमा कोरोना महामारीका कारण रोजगारी गुमाएका, भिसा नवीकरण नभएका र विभिन्न कारणले १ सय ४७ जना नेपाली नागरिक स्वदेश नेपाल फर्केका छन् ।...बाँकी

    प्रवासी नेपालीहरुको दरिलो साथी बन्दै पिएनसिसी

    काठमाण्डौ – काम, दाम र मामको खोजीमा परदेश पुगेका नेपालीहरुको सुखदुःखको दरिलो साथी प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) बन्दै गएको छ। कोरोना भाइरस (कोभीड-१९) को फैलावटले आक्रान्त बनेका प्रवासी नेपालीहरुलाई संस्थाका स्वयंसेवकहरुले निर्वाह गरेको भूमिकाको...बाँकी

    मोरङका वित्पन्न परिवारलाई श्रीमती संधद्वारा कम्बल तथा लत्ता कपडा वितरण

    रबिन्द्र बराल/मोरङ- मोरङको धनपालथान गाउपालिका-३, स्थित बेतौना र रंगेली नगरपालिका-२, मेडी टोलका अति बिपन्न  दलित, जेष्ठ नागरिक तथा अपाङ्ग र सुत्केरी महिलाहरुलाई कम्वल वितरण गरिएको छ । प्रदेश नम्बर १ मा स्थापना भएको प्रदेश प्रहरी...बाँकी

    भोजपुर अदालतले सुनायो बालिका करणी गर्ने युवकलाई यस्तो सजाय

    भोजपुर – जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको फैसला गरेको छ। अदालतले भोजपुर नगरपालिका–१२ टक्सारका केशर सुन्दासलाई २० वर्ष कैद र ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो।...बाँकी