News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य खबर, समाज

    दूतावासले नै गर्छन् म्यानपावरको बजारीकरण

    काठमाडौँ। खाडी तथा मलेसियालगायतका मुलुकमा रहेका नेपाली दूतावासले नै म्यानपावर कम्पनीको बजारीकरण गर्ने गरेको म्यानपावर कम्पनीहरूको आरोप छ। रोजगारदाताले कामदार मगाउँदा दूतावासले मागपत्र प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ। यो व्यवस्थासँगै दूतावासका कर्मचारीले नेपालका निश्चित म्यानपावर कम्पनीसँगको...बाँकी

    आज रामनवमी पर्व मनाइँदै

    काठमाडौं। आज भगवान् श्री रामचन्द्रको जन्म दिन। रामनवमी पर्व। चैत्र शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मदिनका रुपमा मनाउने गरिन्छ। वैदिक सनातन धर्म मान्ने समाजमा रामनवमीको स्थान महत्वपूर्ण छ। राम नवमीका अवसरमा नेपालको...बाँकी

    यूएईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइ माग गर्दै माइतीघरमा प्रदर्शन

    काठमाडौँ। यूएईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ। फेसबुकमा स्टाटस लेखेकै कारण पाण्डेलाई नेपाली दूतावास र राजदूत कृष्णप्रसाद ढकालले नै षड्यन्त्र गरेर जेल पठाएको भन्दै पाण्डेको रिहाइको...बाँकी

    कमलेश्वरले पाए स्टार अफ दिइयरको सम्मान

    माेरङ रबिन्द्र बराल -माेरङकाे सुनवर्सि नगरपालिकामा बसाेवास गर्दे आईरहेका ई.कमलेश्वर ठाकुर स्टार अफ दिइयरको सम्मानबाट सम्मानित भएका छन्। रंगेलीका युवा सहकारी अभियान्ताका रुपमा उनलाई काठमाडौंमा आर के इन्टरटेन्मेन्ट ग्रुपद्वारा आयोजित कार्यक्रममा उनलाई सम्मानित गरिएको छ।संस्कृति पर्यटन...बाँकी

    नेपाल राष्ट्र बैंकका गर्भनर अधिकारी निलम्बित

    काठमाडौं – नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार उनी निलम्बनमा परेका हुन्। अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रलाई धरासायी बनाएको...बाँकी

    एनआरएनलाई राजनीतिबाट अलग्याइयोस् !

    काठमाडाैं। नेपाल फर्किएर वा, नफर्किएपनि आफूले सिकेको ज्ञान, सीप, पैसा आदिबाट आफ्नो मातृभूमिलाई मद्दत गर्न गैर आवासीय नेपालीहरू तत्पर छन् तर यसको लागि एनआरएन नेतृत्व र नेपाल सरकारले उचित वातावरण मिलाइदिनु पर्नेमा विद्धानहरूले विशेष जोड...बाँकी

    यिनै हुन विवाह गर्ने प्रलोभनमा पारेर ४२ लाख ठग्ने लोकबहादुर श्रेष्ठ

    काठमाडौँ। विभिन्न बहानामा महिलालाई लाखौं रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको साँघुटार नगरपालिका–३ घर भइ हाल काठमाडौंको धापासी बस्ने ५२ वर्षीय नविन भन्ने लोक बहादुर श्रेष्ठ रहेका छन्। श्रेष्ठले विवाह गर्ने...बाँकी

    लेटाङ नगरपालिकाद्धारा अनुदानमा कृषी सामाग्री वितरण

    लेटाङ – मोरङ जिल्लाको लेटाङ नगरपालिका कृषि विकास शाखा लेटाङले स्थानीय कृर्षकका लागि ५० प्रतिशत अनुदानमा कृषी सामाग्रीहरु वितरण गरेको छ । कृषि सहकारी, कृषक समुह र कृषि फर्महरुलाई २७ थान मिनि पावर टिलर र...बाँकी

    बिबिएस तेश्रो बर्षको परीक्षामा सर्वाधिक अङ्क ल्याएर नेपाल टप प्रथम छात्रालाई सम्मान

    विराटनगर रबिन्द्र बराल -विराटनगरस्थित मेरिल्याण्ड कलेजमा अध्यनरत रंगेली नगरपालिका ७ कि सिम्रन अग्रवालले त्रिभुवन विश्वविद्यालयको बिबिएस तेश्रो बर्षको परीक्षामा सर्वाधिक ८२.८ प्रतिशत अङ्क ल्याएर नेपाल प्रथम भएपछि उनलाई रंगेली नगरपालिकाले सम्मान गरेको छ। नगरपालिकाकाे सभाहलमा...बाँकी

    बतास समूहसँगको सम्झौता रद्द

    काठमाडौं। पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री पशुपति धर्मसालामा सञ्चालित होटल आनन्द प्रालीसँग धर्मसाला भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द गरेको छ। कोष र होटेल आनन्द प्रालीकाबीच धर्मसाला होटल सञ्चालनका विषयमा भएका सम्झौताअनुसारका सर्त होटेल...बाँकी